पोखरा । डेंगु संक्रमणबाट मंगलबार एकजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकजनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४९ पुगेको छ। आज एकै दिन १ हजार ७१४ जना डेंगुका बिरामी थपिएका छन्। सोमबारसम्म डेंगुबाट मृत्यु हुनेको संख्या ४८...
काठमाडौं । कोरोना संक्रमण साम्य हुदैं गइरहेको बेला डेंगु संक्रमण तीव्र फैलिरहेको छ । देशभर थप १ हजार ७१४ जना डेंगु संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म देशभर ४१ हजार ७४३ जना सम्भावित डेंगु संक्रमित रहेको पाइएको छ । त्यस्तै,...
पोखरा । ‘सबैका निम्ति मानसिक स्वास्थ्य र तन्दुरुस्तीलाई विश्व व्ययापी प्राथमिकता बनाऔं’ भन्ने नाराका साथ आज विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाईदै छ । विश्व स्वास्थ्य संगठनको आव्हानमा सन १९९२ देखि हरेक वर्षको १० अक्टुबरलाई...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी अस्वस्थ भएकी छन् । भण्डारीलाई स्वास्थ्य परिक्षणका लागि टिचिङ अस्पताल लगिएको छ । उनका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार रुखाखोकी लगायतका समस्या देखिएपछि उनको टिचिङमा स्वास्थ्य जाँच भइरहेको छ । “भाइरल, रुखाखोकी...
नेपालमा यस वर्ष डेंगी संक्रमणबाट ४२ जनाको मृत्यु भएको छ । देशभरका ७६ जिल्लामा फैलिएको डेंगीबाट साउनयता मात्र ३२ हजार १२१ जना संक्रमित भएका छन् । सबैभन्दा बढी संक्रमित काठमाडौं उपत्यकामा छन् । डेंगी मानिसबाट मानिसमा सर्ने रोग भने होइन । यो एडिस एजिप्टी...
पोखरा । सामान्यतया दशैंमा अरु बेलाभन्दा बढी मासु खाइन्छ । मासुलाई पोसिलो खानेकुराका रुपमा लिइन्छ । मासु प्रोटिनको राम्रो स्रोत भए पनि मिलाएर खान नजान्दा त्यसैले ज्यान जोखिममा पर्न सक्छ । तर मासु कति खाने ? कस्तो मासु खाने ? मासु खाँदा के–कस्ता कुरामा...
पोखरा । नेपालमा डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । गत साउन महिनामा पहिलोपटक डेंगु पुष्टि भएयता यो सात प्रदेशका ७६ जिल्लामा फैलिसकेको छ । मन्त्रालयका अनुसार देशभर २५ हजार ५४३ जनामा सङ्क्रमण...
पोखरा । देशभर थप ५३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ६२४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३९ तथा एन्टिजेन विधिबाट १४ जनामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही अवधिमा थप ८४ जना निको पनि भएका...
काठमाडौँ । सरकारले डेंगु नियन्त्रण तथा रोकथाममा यथेष्ट ध्यान नदिँदा यो देशका ७७ मध्ये ७६ जिल्लामा फैलिसकेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७९ साउन १ गतेयता हालसम्म कुल २४ हजार ४९२ जना डेंगुका बिरामी भेटिएका छन् । डेंगुका कारण हालसम्म...