पोखरा । पर्यटकीय राजधानी पोखरामा नेपाल योगा महोत्सव २०२४ सम्पन्न भएको छ । होटल संघ नेपाल र पोखराको भकुण्डेमा रहेको पूर्ण योगा रिट्रिटको संयुक्त आयोजनामा ३० असोजमा उक्त महोत्सव आयोजना भएको हो । यही ३ कात्तिकसम्म संचालन हुने भनिएपनि बाढिपहिरो लगायत...
पोखरा । आज (शुक्रबार) र भोलि (शनिबार) देशैभर ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाउने भएको हो । राष्ट्रिय पोषण कार्यक्रमअन्तर्गत...
पोखरा। पोखरामा यही असोज ३० गतेदेखि आगामी कात्तिक ३ गतेसम्म नेपाल योगा महोत्सव २०२४ आयोजना गरिने भएको छ । होटल संघ नेपाल र पोखरा स्थित पूर्ण योगा रिट्रिटको संयुक्त आयोजनामा यो कार्यक्रम हुन लागेको हो । पूर्ण योगामा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...
काठमाडौं । देशभर डेंगीबाट संक्रमितको संख्या १४ हजारभन्दा बढी पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहाल अनुसार देशभर १४ हजार नौ सय ७५ जनामा डेंगी रोगको संक्रमण देखिएको छ । केही दिन अघि...
पोखरा । पोखरामा प्रदेश स्तरीय एक दिने योग ध्यान कार्यक्रम गरिएको छ ।गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजना तथा जीवन विज्ञान प्रतिष्ठानको सहकार्यमा पोखरा इभेन्ट सेन्टरमा शनिबार एक दिने योग ध्यान कार्यक्रम ‘गण्डकी स्वजागरण’ गरिएको...
पोखरा । नेपाल औषधि थोक व्यवसायी संघ गण्डकी प्रदेशको आयोजनामा लागु औषध सम्बन्धी प्रशिक्षण तथा सेचतनामुलक कार्यक्रम सम्पन्न भएको छ । लागु औषधको विषयमा जानकारी दिन र मर्यादित रुपमा व्यवसाय सञ्चालनका लागि सचेत गराउँदै औषधि खरिद विक्रीका नाममा गलत कार्य...
पोखरा । गण्डकी प्रदेशले स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले आफ्नो क्षमता र राजश्व संगसंगै बृद्धि गर्दै लगेको छ । प्रदेश जनस्वास्थ्य ल्याव गण्डकीका महानिर्देशक मन मोहन मिश्रले प्रयोशालाको क्षमता र राजश्व दुबै बृद्धि हुँदै गएको जानकारी दिए...
पोखरा । अल्जाईमर रोग कुनै जुनीको पाप होईन, यो सरुवा रोग पनि होईन त्यसैले घरपरिवार र समुदायमा डर उत्पन्न गराउनु हुँदैन भन्दै आज पोखरामा पनि बिश्व अल्जाईमर दिवस मनाईयो । संयुक्त राष्ट्रसंघले घोषणा गरेको बिश्वब्यापि मान्यताको मानव अधिकार मध्य ज्येष्ठ...
बागलुङ । धौलागिरी अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ । धौलागिरि अस्पतालकी सूचना अधिकारी शान्ति शर्माका अनुसार दैनिक ५० देखि सय जनासम्म ज्वरोका बिरामी आइरहेको तथा उनीहरूको स्वास्थ्य परीक्षण गर्न...