सुचना-प्रविधि


आज यी स्थानमा हावाहुरीसहित वर्षा र हिमपात हुने सम्भावना

पोखरा । हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणाली र स्थानीय वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशलगायत देशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ...

आज चट्याङसहित वर्षाको सम्भावना

पोखरा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रको आकाशमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा छ । आज...

यी पाँच प्रदेशमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । जसका कारण कोशी र सुदूरपश्चिमलगायत बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बादल...

आज गण्डकीसहित यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

पोखरा । हाल नेपालमा भारतको उत्तर प्रदेशमा अवस्थित न्यूनचापीय क्षेत्र, पश्चिमी वायू र स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ, पहाडी तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ...

गण्डकीसहित यी चार प्रदेशमा मध्यम वर्षा र हिमपातको सम्भावना

पोखरा। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधरणतया बादल लागेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा छ । आज (मंगलबार)...

आज चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौं । नेपालमा हाल पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल यसको प्रभाव रहदा देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ । महाशाखाका अनुसार आज दिउँसो...

आज हावाहुरी, चट्याङ र असिनासहित वर्षा र हिमपातको सम्भावना

पोखरा । हाल नेपालमा पश्चिमी न्युन चापिय प्रणालीका साथै स्थानीय वायूको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) दिउँसो  देशको हिमाली भूभागमा अधिकांश बादल तथा पहाडी र तराई भूभागमा साधारणतया बादल लाग्नेछ । कोशी, बागमती...

दार्चुलामा चार दिनमा भूकम्पको दोस्रो धक्का

दार्चुला । दार्चुलामा चार दिनको अन्तालमा दुईपटक भूकम्प गएको छ । दार्चुलाको मुराई आसपास केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ८ बजेर ३२ मिनेटमा ४.० म्याग्निच्युडको भूकम्प गएको हो । यसअघि...

गण्डकीसहित यी तीन प्रदेशमा चट्याङसहित वर्षा र हिमपात हुने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ । जसको प्रभावले कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभाग तथा बागमती प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ । बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने तराई...