काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेश सहित लुम्बिनी...
संखुवासभा । संखुवासभाको टोप्केगोला आसपास केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका बिहान ३ बजेर १८ मिनेट जाँदा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका बरिष्ठ भूकम्पविद्...
पोखरा । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको छ । अहिले बिहान कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा छिटपुट...
पोखरा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बुधबार) दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी...
पोखरा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार लमजुङको राइनसटारमा पछिल्लो चौबीस घन्टामा ३०.६ मिलिमिटर वर्षा भएको छ । कास्कीको छोम्रोङमा १५.४ मिलिमिटर वर्षा भएको छ । गण्डकीकै अरु विभिन्न स्थानमा छिटपुटदेखि...
पोखरा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जसको प्रभावले कोशी र गण्डकी प्रदेशलगायत बाँकी हिमाली भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका...
पोखरा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ । तराईका केही स्थानमा हुस्सु लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागमा साधारणतया बादल लाग्नेछ भने मधेस प्रदेशलगायत कोशी, बागमती...
पोखरा । पोखरा ४ गैहापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा बिहीवार विद्यालयका शिक्षकहरूका लागि जेनेरेटिभ एआई शिक्षणबारे एक दिने कार्यशाला सम्पन्न भएको छ । कार्यशालाको प्रारम्भमा बोल्दै विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले आधुनिक प्रविधिको...
पोखरा । रत्नज्योति माविमा वृहत साँस्कृतिक कार्यक्रमसहित विज्ञान प्रदर्शनी र खाद्य महोत्सव सम्पन्न भएको छ । पोखरा ८ रत्नचोकमा रहेको सो विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरुले शनिबार वृहत साँस्कृतिक कार्यक्रमको साथमा विज्ञान प्रदर्शनी...