शिक्षा


पी यूमा छात्रवृत्ति कोटाका लागि ३७६१ विद्यार्थीले परीक्षा दिँदै

पोखरा । पोखरा विश्वविद्यालयको स्नातक तह छात्रवृत्ति २०७८ अन्तर्गत विभिन्न संकायको कुल ११५६ सिट छात्रवृत्ति कोटाका लागि ३७६१ जना विद्यार्थीले परीक्षा दिने भएका छन् । भोलि र पर्सि हुने छात्रवृत्ति परीक्षाका लागि विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र...

प्राविमा १३ हजार बढी शिक्षक माग : गण्डकीका कुन जिल्लामा कति? सूचीसहित

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहका लागि १३ हजारभन्दा बढी शिक्षक माग गर्दै विज्ञापन खुलाएको छ।आज आयोगले १३ हजार ९३ जना शिक्षक माग गर्दै विज्ञापन खुला गरेको हो। आयोगले जिल्ला र प्रदेशअनुसार आवश्यक शिक्षकको संख्या नै उल्लेख गरेर आवेदन माग गरेको...

प्रावि तहमा १३ हजार ९३ शिक्षक माग, भोलिदेखि फाराम भर्न सकिने

काठमाडौं । निमाविको विज्ञापन खुलाइसकेको शिक्षक सेवा आयोगले प्राथमिक तहको तृतीय श्रेणीको शिक्षकको पनि माग गरेको छ । आयोगले भोलि(बुधबार) विज्ञापन आह्वान गर्ने भएको छ । आयोगले खुलातर्फ १३ हजार ९३ पदका लागि विज्ञापन गर्न लागेको हो । विज्ञापन बुधबारको गोरखापत्र...

हिमपातले मनाङका विद्यालय वार्षिक परीक्षा अगावै बन्द

मनाङ । हिमपातका कारण वार्षि परीक्षा नहुँदै मनाङका विद्यालय बन्द भएका छन् । जाडो मौसमको सुरुआत भएसँगै मङ्सिर तेस्रो हप्ताबाट हिमाली जिल्ला मनाङमा यसवर्ष हिमपात हुन थालेपछि अत्यधिक वार्षिक परीक्षा हुनु अघि नै विद्यालय बन्द भएको हो । गएको वर्षमा यो समयमा...

शैक्षिक परामर्शका लागि काठमाडौं धाउनुपर्ने अवस्था छैन : प्रवन्ध निर्देशक पोखरेल, गोल्डेन आई एकेडेमी

पोखरा । शैक्षीक परामर्श दाता संस्थाहरु पोखरामा प्रसस्त छन् । उनीहरु सबैले आ–आफ्नो ढंगले परामर्सको काम अगाडि बढाइरहेका छन् । यस मध्ये पोखराको सृजनाचोकमा रहेको गोल्डेन आई एकेडेमी विगत १४ वर्षदेखि शिक्षक सेवा आयोग, लोकसेवा अयोग, भाषा कक्षाहरु, कम्प्युटर...

शिक्षक र कर्मचारी राजनीतिक दलको प्रतिनिधि वा उम्मेदवार बने कारबाही गर्ने त्रिविको चेतावनी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले पदाधिकारी, प्राध्यापक, शिक्षक र कर्मचारीलाई राजनीतिक दलको उम्मेदवार तथा प्रतिनिधि नबन्न चेतावनी दिएको छ ।त्रिभुवन विश्वविद्यालय र अन्य विद्यालयका पदाधिकारी, प्राध्यापक, शिक्षक र कर्मचारी पनि राजनीतिक दलको चुनावमा होमिएपछि...

आँधीखोला गाउँपालिकामा शैक्षिक सप्ताह

पोखरा । स्याङ्जाको आँधीखोला गाउँपालिकामा शैक्षिक सप्ताह सम्पन्न भएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत माध्यामिक तह स्तरीय छात्र छात्रा भलिबल खेल र अन्य विभिन्न छ विधाका अतिरिक्त क्रियाकलापहरु सम्पन्न भएका छन । बुधबार भएको समापन र पुरस्कार...

अनेरास्ववियू पृथ्वीनारायाण क्याम्पस कमिटीले आयोजना गरेको नृत्य प्रतियागितामा हिरा गुरुङ प्रथम

पोखरा । अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस कमिटीले आयोजना गरेको खुल्ला नृत्य प्रतीयोगितामा हिरा गुरुङ प्रथम भएकी छन् । बुधबार ४६ प्रतियोगी बीच भएको प्रतिस्पर्धामा बाजु बुढामगर दोस्रो बनिन् । तृतिय पुरस्कार शान्ति बास्तोला र अर्जुन शेरचनले सान्त्वना पुरस्कार...

माध्यमिक तहमा एक हजार पाँच सय भन्दा धेरै शिक्षकको आवेदन खुला (विवरणसहित)

पोखरा । शिक्षक सेवा आयोगले माध्यामिक तहमा १५ सय भन्दा धेरै शिक्षकको लागि विज्ञापन आह्वान गरेको छ । आयोगले सूचना निकालेर माध्यामिक तह तृतीय श्रेणीको लागि १५ सय ४७ जना शिक्षकको विज्ञापन खुलाएको हो । आयोगले खुला, महिला, आदिवासी जनजाति, मधेसी, दलित, अपांगता...