शिक्षा


नेपाली विद्यार्थीको लागि खुशीको खबरः अष्ट्रेलियाले ल्यायो आर्कषक अफर !

काठमाडौं । अष्ट्रेलियामा रहेका विद्यार्थी र विदेशी कामदारले अब २० घण्टा बढी काम गर्न पाउने भएका छन् । कोरोना संक्रमणको कारण कामदारको चर्को अभाव भइरहेकाले अष्ट्रेलियाले आजदेखि लागू हुने गरि यस्तो अफर ल्याएको हो । प्रधानमन्त्री स्कट मरिसनले आजदेखि आगामी...

परीक्षामा संक्रमित विद्यार्थीलाईसगैँ राखेको भन्दै विद्यार्थी आन्दोलितः प्रहरीद्वारा लाठीचार्ज

काठमाडौं । काठमाडौंमा कोरोना संक्रमित विद्यार्थीलाई परीक्षा दिनको लागि छुट्टै व्यवस्था नगरेको भन्दै विद्यार्थीले आन्दोलन गरेका छन् । बानेश्वरको कान्तिपुर इन्टरनेश्नल कलेज, बुद्धनगरका विद्यार्थीले कोरोना संक्रमित विद्यार्थी र संक्रमण नभएका विद्यार्थीलाई...

एन प्याव्सन कास्कीको २४ औं स्थापना दिवसः यी ४ विद्यालय सम्मानित

पोखरा। नेशनल प्याव्सन कास्कीले विविध कार्यक्रमको आयोजन गरी २४ औ स्थापना दिवस मनाएको छ । आफ्नो स्थापना दिवसको अवसर पारेर शिक्षाविद्, विदाइ कर्मचारी तथा एन प्याव्सन कास्की अन्तर्गतका ४ विद्यालयललाई सम्मान गरेको एन प्याव्सन कास्कीका प्रथम उपाध्यक्ष शिवदत्त...

आजदेखि देशभरका ३५ हजार विद्यालय बन्द

काठमाडौं । आजदेखि प्रा.वि र माध्यमिक तहका विद्यालय बन्द भएका छन् । कोरोना संक्रमण दिनदिनै ह्वात्तै बढ्न थालेपछि सरकारले आजदेखि माघ १५ गते सम्मका लागि विद्यालय बन्द गरेको हो । २५ पुसको सिसिएमसिसीको सिफारिस र त्यसको भोलिपल्ट शिक्षा मन्त्रालयको निर्णयअनुसार...

माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौं । माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने सीसीएमसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले सीसीएमसीको सिफारिस अनुसारकै सूचना जारी गर्ने बताए । ‘विद्यालय बन्द सम्बन्धमा...

शिक्षा मन्त्रालयको बैठक बस्दैँः विद्यालय बन्दको औपचारिक निर्णय हुने

काठमाडौं । सरकारले आगामी माघ १५ गतेसम्म स्कुलहरु बन्द गर्न आदेश दिएसँगै यसबारे छलफल गर्न शिक्षा मन्त्रालयको बैठक बस्दैँछ ।कोभिड(१९ को संक्रमण बढेसँगै सरकारले आधारभूत तथा माध्यमिक तहका विद्यालयमा भौतिक कक्षा बन्द गर्न भनेको हो । जनस्वास्वास्थ्यविदहरूको...

१५ दिन स्कुल बन्द गर्न माग

पछिल्लो समय कोरोनाको संक्रमणदर बढेसँगै शैक्षिक संस्थाहरु फेरि बन्द गर्न माग गरिएको छ। कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनबाट विशेष गरी बालबालिका उच्च जोखिम रहेको भन्दै विद्यालय बन्द हुनुपर्ने आवाज उठ्न थालेको छ । सम्पूर्ण बालबालिकाले कोरोना खोप पाइनसकेकाले...

बौद्ध विश्वविद्यालय र बेइजिङ विश्वविद्यालय बीच सम्झौता

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ ल्याङग्वेज एण्ड कल्चर विश्वविद्यालयबीच आपसी सहकार्य सम्झौता सम्पन्न भएको छ । मिति २०७८ पुस २३ गते भर्चुअल रुपमा आयोजित कार्यक्रमकाबीच दुई विश्वविद्यालयबीच सहकार्य सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता...

शिवालय माविको ६१ औँ वार्षिकोत्सवमा ५ जनालाई वर्ष सम्मान, ३ लाखको अक्षयकोष स्थापना

पोखरा। कास्कीको रूपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयको ६१ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । सो अवसरमा विद्यालयको विकासका लागि विभिन्न ढङ्गले सहयोग गर्ने ५ जनालाई शिवालय वर्ष सम्मान २०७८ प्रदान गरिएको थियो । सम्मानित हुनेमा विद्यालयकी...