पोखरा । विद्यार्थीहरुलाई निर्वाचन सम्बन्धि विविध पक्षमा जानकारी गराउने उद्देश्यले स्टेप बाई स्टेप मा.बि.मासवार पोखराले नमुना निर्वाचन गराएको छ जुन २०७९ मङ्सिर ४ गते हुने निर्वाचन अनुसारको रहेको थियो । कक्षा ८, ९ र १० का विद्यार्थीहरुको सहभागिता रहेको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले बीए प्रथम वर्ष २०७७ को नतिजा प्रकाशन गरेको छ। परीक्षा नियन्त्रण कार्यालयले १५ महिना अघि २०७८ साउनमा सञ्चालन गरेको परीक्षाको मंगलबार नतिजा सार्वजनिक गरेको हो । विद्यार्थीको भविष्य अन्यौल भएको भन्दै विद्यार्थीहरुले...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ मातहतका सबै क्याम्पसहरु मंसिर १ गतेबाट बिदा हुने सूचना दिएको छ । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनका कारण मंसिर १ देखि ५ गतेसम्म बिदा दिएको टियूले जनाएको छ ।त्रिवि सूचना तथा जनसम्पर्क...
पोखरा । यहाँको प्रतिभा माविले विद्यार्थीमा भएको क्षमता प्रस्फुटन गराउन एकदिने विज्ञान प्रदर्शनी आयोजना गरेको छ । कक्षा ८ देखि १२ कक्षासम्मका विद्यार्थीले यो प्रदर्शनीमा भाग लिएका छन् । ११ र १२ कक्षाका भने विज्ञान विषयका विद्यार्थी प्रदर्शनीमा सहभागि थिए...
स्टेप बाई स्टेप मा.वि. मासवार पोखरामा कक्षा ९ र १० का विद्यार्थी बिच नेपाली वक्तृत्वकाला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा विद्यालयका सहप्राचार्य दिपक गिरीले वक्तृत्वकला व्यक्तित्व विकासको महत्वपूर्ण विषय भएको भन्दै सम्पूर्ण विद्यार्थीले यस्ता...
पर्वतको कुश्मा नगरपालिकाले सामुदायिक विद्यालयबाट एसइईमा ‘ए’ प्लस अङ्क ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई मासिक भत्ता दिने भएको छ । नगरसभाबाट पारित भएको उक्त कार्यक्रम नगरको चालु वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन भएसँगै लागू भएको हो । कुश्मा...
पोखरा । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई चैत दोस्रो हप्तादेखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको शैक्षिक सत्र २०७९ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका अनुसार एसईई २०७९ को चैत दोस्रो हप्तादेखि सुरु हुनेछ । एसईईको नतिजा...
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले २०८० वैशाख दोस्रो हप्ता र नतिजा साउन मसान्तभित्र हुने जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९-०८० को परीक्षा सम्बन्धी...
पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन पोखरा महानगर समितिद्वारा आयोजित विजया दशमी, शुभदीपावली, छठ , नेपालसम्वत् लगायतका चाडपर्वहरुको अवसरमा शुभकामना तथा चियापान कार्यक्रम गरेको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय समितिका सचिव रामप्रसाद पोखरेलले उपस्थित...