शिक्षा


हरिबोल काफ्लेद्वारा लिखित पुस्तक यशोधराको लोकार्पण

पोखरा । पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभल २०२२ को दोस्रो दिन हरिबोल काफ्लेद्वारा लिखित पुस्तक यशोधराको लोकार्पण भएको छ । सिद्धार्थ गौतमको बुद्ध बन्ने यात्रामा यशोधराको भूमिका तथा त्यागको कथा रहेको उपन्यास शुक्रबार लोकार्पण गरिएको हो । पुस्तकका बारेमा...

एसईईमा ‘सी ग्रेड’ नपाएका विद्यार्थीले परीक्षा दिन पाउने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एसइइका विद्यार्थीले ग्रेड वृद्धिका लागि परीक्षा दिन पाउने जनाएको छ । २०७९ सालको माध्यामिक शिक्षा परीक्षामा (एसईई)मा ‘सी प्लस’ ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीहरुले सोही विषयमा मात्र परीक्षा...

त्रिवि अन्तर्गतका क्याम्पसमा पुस १७ गतेदेखि बिदा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पस तथा केन्द्रीय विभाग पुस १७ गतेदेखि बन्द हुने भएका छन् ।हिउँदे बिदाअन्तर्गत पुस १७ गतेदेखि बढीमा २२ दिन यी कार्यालय बन्द रहने त्रिविले जनाएको छ । क्याम्पस तथा विभागले आफूलाई अनुकूल हुने गरी बिदा दिन सक्ने...

पोखरा । १० औँ संस्करणको नेपाल लिटरचेर फेस्टिभलको तयारी अन्तिम चरणमा पुगेको छ । पोखराको फेवा ताल किनारमा यही पुस ६ देखि ११ गतेसम्म हुने फेस्टिभल वारे शनिबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिइयो । शब्दशक्ति उत्सवको एक दशक नारा रहेको दशौँ संस्करणमा...

चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि महेन्द्र मा.वि लाहाचोकलाई

पोखरा । माछापुच्छे« गाउँपालिका माध्यमिक विद्यालय स्तरीय प्रतियोगिताको उपाधि माछापुच्छ्«े–४,लाहाचोकको महेन्द्र माध्यामिक विद्यालयले जितेको छ । पालिकाका ११ वटा विद्यालय सम्मिलित प्रतियोगितामा ११ स्वर्ण ५ रजत र ३ कास्य प्राप्त गरि उपाधि चुमेको छ । रनिङ शिल्ड...

जनप्रियलाई विश्वविद्यालय बनाउन चाहान्छु : थापा

पोखरा । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री माननीय विन्दुकुमार थापाले आफ्नै वडाको क्याम्पसमा सभासद् र सल्लाकार भएकाले छिटोभन्दा छिटो मानित विश्वविद्यालय भएको हेर्न आतुर रहेको बताए । जनप्रिय बहुमुखी क्याम्पसको ३१ औं वार्षिकोत्सवका...

प्रतिभामा ‘विज्ञान प्रदर्शनी’ र ‘व्यवसायिक योजना’मा उत्कृष्ट विद्यार्थी पुरस्कृत

पोखरा । पोखराको अग्रणी विद्यालय प्रतिभा माविले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि आयोजना गरेको विज्ञान प्रदर्शनी र ‘व्यवसायिक योजना’ कार्यक्रममा उत्कृष्ट हुन सफल विद्यार्थीलाई पुरस्कृत गरेको छ । गत कार्तिक २५ र २६ गते आयोजित कार्यक्रममा सहभागीमध्ये...

जनप्रियमा सहायक क्याम्पस प्रमुखको पदस्थापना

पोखरा । पोखराको जनप्रिय बहुमुखी क्याम्पसले सहायक क्याम्पस प्रमुखमा मेखराज पौडेल र रमेशबहादुर खड्कालाई नियुक्त गर्दै शुक्रबार पदस्थापना गरेको छ । प्रमुख अतिथि तारा गिरीले खादा र सम्मानार्थ संरक्षक रामप्रसाद बस्ताकोटीले अविर लगाएर क्याम्पस प्रमुखद्वय पौडेल...

धनगढीमा निषेधाज्ञाबीच आन्दोलनमा उत्रिए विद्यार्थी, प्रहरीद्धारा अश्रु ग्यास प्रहार

कैलाली । धनगढीमा ग्रेडरले विद्यार्थी किचेपछि उत्पन्न परिस्थितिलाई लिएर जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञाबीच विद्यार्थीले प्रदर्शन गरेका छन् । विद्यार्थीहरूले निषेधाज्ञाकाबीच बिहानैदेखि धनगढीका मुख्य बजार एलएन चोकलगायत क्षेत्रमा प्रदर्शन...