शिक्षा


कालिका बहुमखी क्याम्पसको कार्यबाहक अध्यक्षको जिम्मेवारी युवा उद्यमी किरणलाई

पोखरा । कालिका बहुमुखी क्याम्पसको कार्यबाहक अध्यक्षको जिम्मेबारी युवा उद्यमी किरण केसीले सम्हालेका छन् । बिहीबार बसेको सञ्चालक समितिको बैठकले केसीलाई कार्यबाहक अध्यक्षको जिम्मेबारी दिने निर्णय गरेको हो । सञ्चालक समितिका अध्यक्ष प्रेम कुमारी केसीले आफ्नो...

मनाङका विद्यालय भवन नेपाली सेनाले बनाउने

मनाङ। बाढीपहिराका कारण क्षति पुगेका यहाँका विद्यालय नेपाली सेनाले बनाउने भएको छ । बाढीपहिराले क्षति पु¥याएका जिल्लाका विद्यालय भवन बनाउन नेपाली सेना तयार भएको हो । गत असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढीले क्षति पु¥याएका चार विद्यालयको भौतिक पूर्वाधार...

शिक्षा नीति सार्वजनिक गर्ने गण्डकी प्रदेश पहिलो

पोखरा । सात वटा प्रदेश मध्ये शिक्षा नीति सार्वजनिक गर्ने गण्डकी प्रदेश पहिलो बनेको छ । प्रदेशको शिक्षा संस्कृति, विज्ञान–प्रबिधि तथा सामाजिक विकाश मन्त्रालयले बिहीबार प्रदेशको शिक्षा नीति सार्वजनिक गरेको हो । सबै तह र प्रकारको शिक्षालाई पहुँच योग्य,...