पोखरा । नेपाल शिक्षक महासंघले आइतबार काठमाडौंको बानेश्वरमा प्रहरीसँग भएको झडपमा परेर ६२ जना शिक्षक- कर्मचारी घाइते भएको जानकारी दिएको छ । त्यसमध्य झन्डै १२ जनाको अवस्था चिन्ताजनक रहेको बताएको महासंघले जनाएको छ । महासंघले विज्ञप्ति जारी गरी घाइते...
काठमाडौं । काठमाडौंको बानेश्वरमा प्रहरी र आन्दोलनरत शिक्षकबीच झडप भएको छ । बानेश्वरस्थित प्रहरीले तोकेको निषेधित क्षेत्रमा प्रहरी र आन्दोलनरत शिक्षकहरू झडप भएको हो । प्रहरीले लाठी र पानीको फोहोर प्रहार गरेको थियो भने शिक्षकहरूले सडक छेउछाउमा रहेको ढुङ्गा...
काठमाडौं । आन्दोलनरत शिक्षकहरूलाई धम्क्याएको भन्दै नेपाल शिक्षक महासंघले आपत्ति जनाएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आइतबार एक विज्ञप्ति जारी गर्दै यस्ता कार्य बन्द गर्न स्थानीय तहहरूलाई आग्रहसमेत गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौं...
काठमाडौं । गत २५ चैतदेखि आन्दोलनरत शिक्षकहरुले आज सरकारसंग वाता गरेका छन् । नेपाल सरकार र आन्दोलनरत शिक्षकहरूबीच शनिबार वार्ता भएको हो । नयाँ शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त भएपछिको यो पहिलो वार्ता हो । आजको वर्तामा नयाँ शिक्षामन्त्रीलाई शिक्षकका...
काठमाडौं । गत २० चैत्रदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुका जायज माग पूरा गरी विद्यालय फर्काउने वातावरण सुनिश्चित गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश डा. नहकुल सुवेदीको इजलासले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका...
काठमाडौं । शैक्षिक हड्ताल गरेर आन्दोलनमा उत्रिएका सरकारी विद्यालयका शिक्षक तथा कर्मचारीहरुले आज सडकमै रक्तदान कार्यक्रम गरेका छन् । उनीहरुले विहीबार बिहान बबरमहल–नयाँबोनश्वर सडकखण्डमा रक्तदान कार्यक्रम गरेका हुन् । यसअघि उनीहरुले शिक्षा ऐन जारी गर्न...
पोखरा । पोखराको गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स मावीले नयाँ शैक्षिक सत्रको सुरुवातसँगै विद्यालयका शिक्षकहरुका लागि शैक्षणिक तालिम दिन थालेको छ । यस वर्षको दोस्रो तालिम बुधवार सामाजिक संवेगात्मक सिकाइका बारेमा तालिम दिइएको छ । भाव का फाउण्डरद्वय...
काठमाडौं । नेकपा एमालेका नेता एवम् समानुपातिक सांसद रघुजी पन्त शिक्षामन्त्री नियुक्त हुनेभएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पन्तलाई शिक्षामन्त्री बनाउने निर्णय गरिसकेको जनाइएको छ । प्रधानमन्त्रीका सचिवालय सदस्य रामशरण बजगाईंका अनुसार पन्तको...
पोखरा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार नयाँ तालिका सार्वजनिक गरेको हो । यसअघि ११ वैशाखदेखि परीक्षा गर्ने भनिए पनि मंगलबार अचानक पूर्वनिर्धारित समयतालिकामा परीक्षा...