प्रमुख समाचार


कांग्रेसमा प्रकाशमानको नयाँ गुट, सिंहले किन छोडे पौडेल समूह ?

काठमाडौँ । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले सभापतिको उम्मेदवारी घोषणा गरेर अलग गुट निर्माण गरेका छन् । यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा रहेका सिंहले उक्त समूह छाडिसकेका छन् । पौडेलले आफू पक्षीय प्रभावशाली नेताहरुको बैठक बोलाउँदा...

विप्लवलाई प्रचण्डको आह्वानः ‘एउटै कालखण्डमा थुप्रै प्रचण्ड हुनै सक्दैन, आउनुस मिलेर अघि बढौँ’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एउटै कालखण्डमा थुप्रै प्रचण्ड हुन नसक्ने जिकिर गरेका छन् । क्रान्तिका नाममा छुट्टिएका विप्लव, वैद्यलगायतका नेतालाई ईंगित गर्दै प्रचण्डले एउटै युगमा धेरै प्रचण्डको जन्मन नहुने बताएका हुन् । प्रचण्डले...

बारले आइतबार पनि जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउन प्रयास गर्ने

काठमाडौं । आइतबार पनि नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने भएका छन् । दुई साता देखि आन्दोलनरत बारले आज जबरालाई सर्वोच्च अदालत छिर्न नदिन मुलगेटमै धर्ना दिएता पनि उनी वैकल्पिक गेटबाट अदालत प्रवेश गरेका...

मूल गेटमा अवरोध पछि प्रधानन्यायाधीश राणा वैकल्पिक बाटोबाट सर्वोच्च प्रवेश

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सर्वोच्च अदालत प्रवेश गरेका छन् । कानुन व्यवसायीहरुले मूल गेटमा उनलाई रोक्न आन्दोलन जारी राखेका बेला अर्कै गेट प्रयोग गरी साइरन बजाएर सर्वोच्च अदालत प्रवेश गरेका हुन् । कानुन व्यवसायीहरुले हुलदंगा गरेपछि...

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक बस्दै छ । विधान संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न आज बैठक बस्न लागेको हो । बैठक भर्चुअल माध्यमबाट साँझ ६ बजे बस्ने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । पार्टी कामका सिलसिलामा केन्द्रीय...

जबरालाई सर्वोच्च छिर्न नदिने बारको तयारी

काठमाडौं । नेपाल बार एसोसिएसनले आज प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरालाई सर्वोच्च छिर्न नदिने भएको छ । आजदेखि बन्दीप्रत्यक्षीकरण लगायतका सबै इजलास बहिष्कार गर्ने निर्णय गरेको बारले जबरालाई सर्वोच्च गेटमै रोक्ने भएको छ । बारले आज १० बजे सर्वोच्च अदालतको...

कांग्रेस महाधिवेशन: सभापति देउवाले बोलाए आफूनिकट नेताको बैठक

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको तयारीका लागि आफूनिकट नेताहरुसँग छलफल थालेका छन् । देउवाले आफ्नो समूहमा रहेका नेतालाई आज बालुवाटारमा बोलाएर छलफल गदै छन् । मंसिर महिनामा महाधिवेशन गर्ने गरि कांग्रेसले...

काँग्रेस महाधिवेशन नजिकिदै गर्दा गुट टुटफुट, कुन नेता कता लागे ?

काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनको मिति अब भने नसर्ने सम्भावना बढेर गएको छ । महाधिवेशन आउन एक महिनाभन्दा कम समय बाँकी हुँदा केही जिल्लाका वडा तहका अधिवेशन सकिदैछ । विशेषगरी प्रदेश नं २ का अधिकांश जिल्लाका वडा र पालिका तहका अधिवेशन सकिएपछि प्रदेश...

उग्र बन्यो बारः सर्वोच्चमा झडप, कम्तिमा ५ वकिल घाईते

काठमाडौं । सर्वोच्च अदालत परिसरमा वकिल र प्रहरीबीच झडप भएको छ । झडपमा परी कम्तिमा ५ वकिल घाईते भएको जनाइएको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आजदेखि उग्र प्रर्दशनमा उत्रिएको नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत पुगी नाराबाजी...