पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिबाट प्रदेशको सभापतिमा निर्वाचित शुक्रराज र्माले आफूले कांग्रेसलाई बलियो बनाउने बताएका छन् । वडातहदेखि केन्द्रसम्म कांग्रेसलाई बलियो बनाउनमा भूमिका खेल्ने उनले बताए । पौडेल समूहबाट सभापतिको उम्मेदवार बनेका शर्माले...
काठमाडौं। पछिल्लो २४ घण्टामा ४३६ जना निको भएका छन् । देशका विभिन्न अस्पतालहरुमा उपचार गराइरहेका संक्रमित मध्ये सो संख्यामा संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै सोही समयमा थप २०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको...
काठमाडौं। राष्ट्रिय प्रताजन्त्र पार्टीको हालै सम्पन्न महाधिवेशनको अध्यक्ष पदमा पराजित भएपछि निकै आक्रोशित र उत्तेजित बनेका निर्वतमान अध्यक्ष कमल थापा शपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा गएनन् । निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको...
नेपाली काँग्रेस बागमती प्रदेश सभापतिका लागि दोस्रो चरणको मतदान सुरु भएको छ । हेटौँडामा आइतबार दिउँसोबाट मतदान सुरु भएको हो । बिहान साढे ११ बजे मतदानका लागि समय निर्धारण गरिएपछि दिउँसो साढे १ बजेबाट सुरु भएको छ । दोस्रो चरणको मतदानमा शेरबहादुर देउवा निकट...
काठमाडौं । बागमती प्रदेशमा दोस्रो चुनाव हुने भएको छ । प्रदेश अधिवेशन अन्तरगत नेतृत्व चयनका लागि भएको निर्वाचनमा तीन उम्मेदवार कसैले पनि बहुमत लिन नसकेपछि फेरि मतदान हुने भएको हो । निर्वाचनमा सभापतिका दावेदार इन्द्र बानियाँ, जगदीश्वर नरसिंह केसीबीच अब...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा कमल थापा पराजित भएका छन् । राप्रपाको अध्यक्षमा हारेपछि थापाले राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाएको भन्दै गुनासो गरेका छन् । उनले भने,‘ २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो,...
पोखरा । राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । प्रतिस्पर्धि कमल थापालाई पराजित गर्दै लिङ्देन दुई सय मतको अन्तरले विजयी भएका हुन् । महामन्त्रीमा भने थापा पक्षकी कुन्ति शाही विजयी भएकी छिन् । उनकी प्रतिद्वन्दी अभिनेत्री रेखा थापा पराजित...
पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको सभापतिमा संस्थापन इतर समूहका उम्मेद्वार शुक्रराज शर्मा विजयी भएका छन् । शर्मा ६१२ मतका साथ विजयी भएका हुन् । उनका प्रतिस्पर्धि अर्जुन प्रसाद जोशीले ५२८ मत प्राप्त गरे । आइतबार विहान सम्पन्न मतगणना अनुसार...
अर्घाखाँची । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमालेले जनताको बहुदलीय जनवादलाई नरायणीमा विसर्जन गरेको टिप्पणी गरेका छन् । शनिबार नेकपा एकीकृत समाजवादीले अर्घाखाँचीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो...