काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटारबाट केही दिनयता निस्किएका छैनन् । उनी आइशोलेशनमा बसेका छन् । शिर्ष नेताहरुमध्ये प्रचण्ड र माधवकुमार नेपाललाई कोरोना भाइरसको संक्रमण भएपछि देउवा आइशोलेशनमा बसेका हुन् । यसकारण केही दिनभित्रै...
काठमाडौं । नारायणहिटीमा रेष्टुरेन्ट खोल्न लागेपछि विवादमा मुछिएको बतास ग्रुपले आफूहरुमाथि लागेको आरोपको स्पष्टिकरण दिदैँ विज्ञप्ति जारी गरेको छ। विवादमा तानिएको बतास अर्गनाइजेशनले आफूमाथि लागेको आरोपबारे ७ बुँदे विज्ञप्ति जारी गरेको छ । अर्गनाइजेशनका...
सुर्खेत । नेकपा एमालेको जिल्ला अधिवेशन अन्तर्गत दैलेखमा अधिवेशनमा लफडा भएको छ । हिजो मंगलबार भएको निर्वाचनमा मतदातासंख्या भन्दा बढी मत आएपछि विवाद भएको हो । निर्वाचनमा प्रतिनिधिको सङ्ख्या भन्दा ३१ मत बढी भेटिएको छ । मतसंख्या भन्दा बढी मत कहाँबाट आयो...
पोखरा । नेकपा एमाले कास्कीको अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित भएका छन् । उनले ४५६ मत ल्याउँदै कास्की अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका प्रतिस्पर्धि दामोदर बैरागी ४०७ मत ल्याएका छन् । नेकपा एमाले कास्कीका कार्यबहाक अध्यक्ष समेत रहेका मनबहादुर...
पोखरा । नेकपा एमालेको नया नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ । नेकपा एमाले कास्कीको दशौं अधिवेशन अन्तर्गत नया नेतृत्व चयनका लागि बुधबार भएको मतदानमा ९१९ प्रतिनिधि रहेकामा ८९६ प्रतिनिधिले मत दिएका निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले जानकारी दिएका...
काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर डबल संक्रमित थपिएका छन् । आज एकैदिन २,४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १० हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९...
पोखरा । गण्डकी प्रदेशमा अस्ति भन्दा हिजो, हिजो भन्दा आज खरायोको गतिमा संक्रमितको संख्या उकालो लागिरहेको छ । हिजो ७० जनामा संक्रमण पुष्टि भएकोमा आज मंगलबार भने एक सय नाघेको छ । आज ११४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको...
काठमाडौँ । नेकपा (एमाले)को प्रदेश अधिवेशन सरेको छ । कोरोना भाईरस संक्रमणको जोखिम बढेसँगै अधिवेशन सरेको हो । माघ २८ र २९ का लागि अर्को मिति तोकिएको छ । यसअघि माघ ८ मा तोकिएको थियो । मिति स्थगन सम्बिन्ध जानकारी सम्बन्धीत प्रदेशमा गइसकेको केन्द्रीय कार्यालयका...
पोखरा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) कास्कीको नेतृत्व चयनका लागि मतदान चलिरहेको छ । पोखरा सभागृहभा बिहान ११ः३० बजे देखि मतदान सुरु भएको हो । शुक्रबार देखी पोखरा सभागृहमा सुरु भएको १० औँ अधिवेशनमा सहमितिको प्रयास असफल भए पछि आज मतदान सुरु भएको हो ।...