काठमाडौँ । आज नेपालमा कोरोना भाइरसका १० हजार २५४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ४ हजार ७ सय ९६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज ७ सय ८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख २० हजार २...
पोखरा । गण्डकी प्रदेशमा थप ४२८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ८०७ स्वाबका नमूना परिक्षण गर्दा थप संक्रमित फेला परेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । सोही सयममा ११४ जना संक्रमण मुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ४ हजार...
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले तीनै तहको निर्वाचन एकैपटक गर्न वातावरण बनाउने भएको छ । शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको निवर्तमान स्थायी कमिटी सदस्य तथा आयोगका अध्यक्षहरुको बैठकले स्थानीय तह, प्रदेश र संघीय निर्वाचन एकैपटक गर्नका लागि...
पोखरा । गण्डकी प्रदेशमा पछिल्लो अपडेट अनुसार दुई संक्रमितको ज्यान गएको छ । ज्यान जानेमा गोरखा नगरपालिका वडा ११का ४० वर्षीय संक्रमित पुरुष र पर्वत जिल्ला कुश्मा नगरपालिका १३ की २३ वर्षीया संक्रमित महिला रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । उनले अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । सरकार गठन भएको ६ महीना पुगेको सन्दर्भमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्न लागेका हुन् । सम्बोधनको क्रममा...
काठमाडौं । हिजो स्थगित भएको सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज अपरान्ह ४ बजे बैठक बस्न लागेको हो । आगामी निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक बस्न लागेको सञ्चार मन्त्री ज्ञानेन्द्र...
पोखरा । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली भई बाग्मती तथा प्रदेश नं १ का थोरै स्थानहरुमा हल्का वर्षा र हिमपात भईरहेको छ । दिउँसो देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्यतया...
पोखरा । पोखरा । गण्डकी प्रदेशमा पछिल्लो अपडेट अनुसार एक संक्रमितको ज्यान गएको छ । ज्यान जानेमा गोरखा जिल्ला पालुङटार नगरपालिका २ की६९ वर्षीया महिला रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । उनको होम आइसोलेसनमै रहेको अवस्थामा ज्यान...
काठमाडौं । कोभिडकै बीचमा हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा निर्वाचन आयोगले स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य गर्ने भएको छ । निर्वाचन आयोगले यही माघ १२ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य गरेको...