प्रमुख समाचार


आजदेखि कार्यालय फर्के महानगर प्रमुख मानबहादुर जिसी

पोखरा । पोखरा महानगरपालिकाका प्रमखु(मेयर) मानबहादुर जिसी आजदेखि कार्यालय फर्केका छन्। मस्तिष्कघातको उपचार पछि वेड रेस्टमा रहेका जिसी आज देखि नियमित कार्यमा फर्केको जिसीका प्रेस संयोजक माधव बरालले सामाजिक संजालमार्फत जानकारी दिएका छन् । जिसी साउन १ गते...

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटः यी विषयमा छलफल

काठमाडौं ।प्रधानमन्त्री शेरवहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल भएको छ ।एमसीसी पारित गर्ने विषय पेचिलो बनिरहेका बेला सत्ता गठबन्धनका यी दुई प्रमुख नेताले भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री देउवासँग छलफल गर्न अध्यक्ष प्रचण्ड आज बिहान बालुवाटार...

मुख्यमन्त्री पोखरेल र प्रधानमन्त्रीबीच भेटः गण्डकीका लागि थप बजेट माग

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्ररेलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नुभएको छ। भेटको क्रममा पोखरेलले गण्डकी प्रदेशको लागि थप बजेटको माग गरेका छन् । अघिल्लो सरकारले सिर्जना गरेको दायित्वका कारण प्रदेशभित्रका विकासका...

थप ३२ संक्रमितको मृत्यु, ३५४० जनामा संक्रमण

काठमाडौं । पछिल्लो समय देशभर थप ३२ संक्रमितको कोरोना संक्रमणबाट ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक दिन गर्ने नियमित प्रेस व्रिफिङमा देशभर थप ३२ जनाको ज्यान गएको जानकारी दिएको हो । यसमध्ये वीरेन्द्र अस्पतालले ढिला गरी १२ जनाको मृत्युको...

एमसीसी कै कारण गठबन्धन टुट्ने सम्भावनाः देउवाले दिए चेतावनी !

काठमाडौं । केही समय साम्य बनेको एमसीसीको विषय फेरि उठ्न थालेको छ । प्रधानमन्त्री शेरबहादुर देउवामाथि अमेरिकी सहयोगसम्बन्धी एमसीसी पारित गर्न अमेरिकाले पुन दबाब दिएसँगै यो विषय फेरि उठ्न थालेको छ। । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको चालु अधिवेशनबाटै...

आज सहिद दिवसः जीवन आहुति दिने सहिदको सम्झाना गरिदैँ

काठमाडौं । आज माघ १६ गते अर्थात सहिद दिवस । प्रत्येक वर्ष आजको दिन देशभर सहिद दिवस मनाइन्छ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर सहिद दिवस मनाइँदै छ...

मोरिसस विरुद्ध मैत्रीपूर्ण फूटबलमा नेपालको जीत

पोखरा । नेपाल र मोरिसस बीच भएको मैत्रीपूर्ण फूटबलमा नेपालले जितेको छ । शनिबार साँझ दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा नेपालले मोरिससलाई १–० गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा दुई वटा अवसर सदुपयोग गर्न नसकेको नेपाली टोलीले दोस्रो हाफ सुरु भएको...

थप ४ हजार ९०४ जनामा कोरोना संक्रमण

काठमाडौँ । आज नेपालमा कोरोना भाइरसका ४ हजार ९०४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ४७ हजार ३ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज ५ हजार ९ सय २४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख ४८...

दबाबमा देउवा, सत्तारुढ दलहरुको बैठकले के निर्णय गर्ला ?

पोखरा । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, निर्वाचन आयोग, राष्ट्रपति विद्यादेवी भण्डारी र स्वयम आफ्नै पार्टी नेपाली कांग्रेसको संस्थापन इतर समूहले बैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने दबाब बढाउँदा प्रधामन्त्री देउवा चेपुवामा परेका छन् । सत्तारुढ गठबन्धनका...