पोखरा । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई सत्ताबाट बाहिरिन चेतावनी दिएका छन् । ति दलले एमसीसीको विरोध गरेको तर्फ लक्षित गर्दै समर्थक र विरोधी एउटै...
पोखरा । फागुन ४ गते गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको छ । गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । प्रदेशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय,...
पोखरा । गण्डकी प्रदेशमा आजको अपडेट अनुसार थप दुई संक्रमितले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा कास्की महानगर १४ का ८८ वर्षीया महिला र कास्कीको माछापुच्छ्रे गाउँपालिका १ का ८२ वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । दुवै...
काठमाडौं। अमेरिकी मिलेनियम च्यालेन्ज एमसीसी भोलि संसदमा टेबल हुनसक्ने काँग्रेस नेताहरुले बताएका छन् । नेपाली काँग्रेसको आज बसेको संसदीय बैठकमा एमसीसीबारे गहन छलफल गर्दै भोली संसदमा पेश गर्ने तयारीमा काँग्रेस नेताहरू रहेका छन् । काँग्रेसका नेताहरुले एमसीसीको...
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस एमसीसीको पक्षमा रहेको बताएका छन् । देउवाले कांग्रेसले ‘नाफाघाटा’ नहेरी एमसीसी पास गर्नुपर्नेबताए । कांग्रेस संसदीय दलको बैठकमा सम्बोधन गर्दै देउवाले जिम्मेवार राजनीतिक दल...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसको संसदीय दलको बैठकबीचमै सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर कार्यव्यवस्था कार्यव्यवस्था समितिको बैठक बोलाउन आग्रह गरेका छन् । भोलिका तय भएको प्रतिनिधि सभाको बैठक बस्न अघि कार्यव्यवस्था समितिको...
पोखरा । गण्डकी प्रदेशमा सवारी चालक अनुमति लिनका लागि लिखित तथा प्रयोगात्मक परीक्षाको नयाँ निर्देशिका लागु गरिएको छ । निर्देशिका लागु भएसंगै यो महिनाको सुरु अर्थात १ फागुन देखि लाइसेन्स लिन आवेदन दिएकाले सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन निर्देशीका...
काठमाडौं। नेकपा एमालेले ६ वटा खाली कागजमा सांसदहरुको हस्ताक्षर तयार गरिरहेको छ । खाली कागजमा हस्ताक्षरलाई सभामुख अग्निप्रसाद सापकोटा र सर्वोच्चका वरिष्ठ न्यायाधीशहरुविरुद्धको महाभियोग ल्याउने तयारीको रुपमा लिइएको छ । एमालेले भने महाभियोगको प्रस्ताव अहिले...
काठमाडौँ । नेकपा एमालेले काउन्टर महाभियोगबारे नसोचेको बताएको छ । प्रधानन्यायाधिश चोलेन्द्र शमसेर जबरामाथि महाभियोग प्रस्ताव दर्ता भएपछि सोबारे आफ्नो रणनीति बनाउन बसेको एमाले संसदीय दल बैठकमा भएको छलफल अनुसार चार न्यायाधीशविरुद्ध काउन्टर महाभियोग लगाउने...