काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सिंहदरबारमा छलफल गरेपछि अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवासँग वार्ता...
पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन टुट्न नहुने बताएका छन् । पोखरामा भएको अगुवा कार्याकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाइ सम्बोधन गदै ओलीले गठबन्धन टुटेमा सबै धुलोपिठो हुने भएकाले गठबन्धन टुट्न नहुने व्यङ्ग्य गरे । ओलीले किस्ता...
काठमाडौं । एमसीसीकै कारण गठबन्धन टुट्ने भएपछि सत्ता गठबन्धनका दुई पार्टी अडानबाट पछि हटेका छन् । संशोधन बिना एमसीसी पास गर्न नदिने अडान राखेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी अन्तत् अडानबाट पछि सरेको स्रोतले बताएको छ। सत्ता गठबन्धनबीच गठबन्धन...
काठमाडौं । प्रतिनिधि सभाको बैठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ। सरकारको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले आग्रह गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक स्थगित गरेका हुन्। अब अर्को बैठक आगामी आइतबार दिउँसो...
काठमाडौं । नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेको छ । सरकारबाट बाहिरिने तयारीमा रहेको माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेको छ । माओवादी केन्द्रको पूर्वस्थायी कमिटीका नेताहरुको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसिरहेको हो । बैठक...
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन कायम रहेको अवस्थामा नेपाली कांग्रेससँग आफ्नो पार्टीसँग सहकार्य नहुने स्पष्ट पारेका छन् । उपाध्यक्ष पौडेलले भने, “हिजोको बैठकमा हाम्रा अध्यक्ष केपी ओलीले गठबन्धन छ कि छैन भनेर सोध्नुभएको थियो ।...
काठमाडौँ । एमसीसीबारे लगातार छलफलमा जुटिरहेको सत्तारुढ नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच आज पनि वार्ता हुने भएको छ। एमसीसी पास गर्न प्रयासरत प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच प्रतिनिधि...
काठमाडौं । प्रतिनिधिसभा बैठक शुक्रबार पुनः बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा एमसीसीमाथि छलफल हुने कार्यसूची छ । संघीय संसद सचिवालयले बिहीबार सार्वजनिक गरेको शुक्रबारको बैठकको सम्भावित कार्यसूचीको दोस्रो नम्बरमा एमसीसीमाथि छलफल हुने उल्लेख गरिएको...
पोखरा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको सुदुर पश्चिम, कर्णाली, गण्डकी, बागमती र प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहेको छ । आज दिउँसो देशको...