प्रमुख समाचार


अभिनेता पल शाहले प्रहरीमा आत्मसमर्पण गर्ने

काठमाडौं । अभिनेता पल शाहले प्रहरीसामु आफैं उपस्थित हुने सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले नेपालको कानुनलाई सम्मान गर्दै आइतबार प्रहरीसामु आफैं उपस्थित हुने घोषणा गरेका हुन । अभिनेता शाहविरुद्ध एक १८ बर्षीय गायीकाले यौनहिंसा गरेको...

एमसीसी आजै पारित गर्ने गठबन्धनको निर्णय

काठमाण्डौँ । सत्तारुढ गठबन्धनले एमसीसी आजै पास गर्ने निर्णय गरेको छ । प्रतिनिधि सभाको बैठकमा यस पहिले एमसीसी टेबुल भइसकेको छ । गठबन्धन भित्र सहमती हनु नसके पछि सरकारको आग्रहमा सभामुखले प्रतिनिधि सभाको बैठक सादै आएका थिए । बालुवाटारमा भर्खरै सम्पन्न...

माओवादीमा फुट : एमसीसी अनुमोदन गर्ने निर्णयमा पाँच नेताको असहमति

काठमाडौं । एमसीसी पास गर्न नहुने अडानमा रहेको माओवादी पार्टी अन्तत अनुमोदनको पक्षमा उभिएको छ । पार्टीको अनुमोदन गर्ने निर्णयविरुद्ध माओवादी बैठकमा पाँच सिनियर नेताले असहमति जनाएका छन् । अध्यक्ष प्रचण्डले गठबन्धान र संविधान जोगाउन एमसीसी पारित गर्नुपर्ने...

एमसीसी पारित गर्न माओवादी तयार

काठमाडौं । नेकपा माओवादीले मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी पारित गर्ने निर्णय गरेको छ। माओवादी केन्द्रको आइतबार बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले व्याख्यात्मक विश्लेषणसहित एससीसी पारित गर्ने निर्णय गरेको हो । माओवादी केन्द्रका एक नेताले...

प्रतिनिधिसभाको बैठक बस्दैः आज एमसीसीमाथिको छलफल अघि बढ्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथिको छलफल अघि बढाइने भएको छ । संघीय संसद सचिवालयले आज(आइतबार)बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । आइतबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको...

आज केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

पोखरा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसा सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेश सामान्य वदली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक...

स्व. नेता अधिकारीलाई न्याय दिन सांसद भट्टराईको माग

पोखरा । नेकपा एमालेका केन्द्रीय सदस्य एवं संघीय सांसद विद्या भट्टराईले आफ्ना दिवंगत पति एवं तत्कालिन पर्यटन मन्त्री रवीन्द्र अधिकारीलाई न्याय दिन आग्रह गरेकी छन् । स्वार्गीय रवीन्द्र अधिकारीको तेस्रो स्मृति दिवशको अवसरमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले...

युक्रेनको राजधानी किभमा रूसी सेनाको प्रवेश, चेर्नोबिल न्युक्लियर प्लान्ट कब्जा

किभ । युक्रेनका विभिन्न स्थानमा बिहीबारदेखि सैन्य कारबाही थालेपछि रुसको आलोचना मात्रै बढेको छैन, विभिन्न मुलुकमा विरोध प्रदर्शन भइरहेका छन् । प्रदर्शन रुसभित्रै पनि सुरु भएको छ । यस्ता प्रदर्शनहरूमा हालसम्म ७ सयभन्दा बढी पक्राउ परेको बीबीसीले लेखेको...

चेतावनी दिँदै मैनालीले ओलीलाई भने, ‘एमसीसी ग्रिनेट हो, भलिबल ठानेर खेल्ने दुस्साहस नगर्नुस्’

पोखरा । नेकपा मालेका महासचिव सीपीले एमसीसी परियोजनालाई ग्रिनेटको संज्ञा दिएका छन् । उनले यसलाई सत्तामा पुग्ने माध्यम नबनाउन एमालेलाई चेतावनी समेत दिए । पोखराको रेडियो बाराहीमा शनिबार विहान पत्रकार गोविन्द सुवेदीसंगको अन्तरवार्ताको क्रममा उनले यस्तो...