पोखरा। लामो कसरत पछि सरकारले हिजो संसदबाट एमसीसी पारित गरेपछि असन्तुष्ट दलले आज नेपाल बन्दको आह्वान गरेका छन् । नेपाल बन्दको प्रभाव पोखरामा सामान्य परेको छ। बन्दको कारण सार्वजनिक सवारी ठप्प छन् भने निजि सवारीसाधन भने चलिरहेका छन् । पोखराका मुख्य चोक,बजारका...
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहयोग परियोजना संसदमा पेश गर्नु राष्ट्रप्रतिको अपमान र जनताप्रतिको धोका भएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथिको छलफलमा भाग लिँदै उनले राष्ट्रिय स्वाधीनतासँग जोडिएको...
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीमाथि संसदमा छलफल सुरु भएको छ । आइतबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र मिलेसनियम च्यालेन्ज कर्पोरेसनबीच भएको सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका हुन् । प्रमुख विपक्षी नेकपा...
पोखरा । नेकपा एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदन गर्ने निर्णय गरेको छ । भर्खरै सम्पन्न स्थायी कमिटी बैठकले एमसीसीमाथि व्याख्यात्मक घोषणालाई सर्मथन गर्दै एमसीसी अनुमोदन गर्ने निर्णय गरेको सचिव रामकुमारी झाँक्रीले जानकारी दिइन् । यसअघि...
काठमाडौं । एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने विषयमा सत्तारुढ गठबन्धनबीच भएको सहमतिको विषयमा निर्णय गर्नका लागि संसद् बैठकअघि मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । मन्त्रिपरिषद बैठक ३ बस्ने भनिएपनि पनि ठाउँ नतोकिएको एक मन्त्रीले जानकारी दिएका छन् ।आइबार...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एमसीसी पारित गर्ने भनिएको आजको प्रतिनिधिसभा बैठकमा पनि अवरोध जारी रहने जनाएको छ। नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आफ्नो दलले अघि सारेका माग सम्बोधन नभएको भन्दै संसद्मा एमालेको अवरोध यथावत् रहने...
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसदहरु संसद भवनमा उपस्थित हुन थालेका छन् । कांग्रेसले पार्टीका सांसदलाई बिहान ११ बजेभित्रै संसद भवनमा पुग्न जारी गरेको निर्देशन अनुसार सांसदहरू संसद भवन भित्र प्रवेश गरिरहेका छन् । आइतबार दिउँसो १ बस्ने प्रतिनिधिसभा...
तनहुँ । अभिनेता पल शाह पक्राउ परेका छन् । उनले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका हुन् । जिल्ला प्रहरी तनहुँले शाह कार्यालयमा उपस्थित भएको पुष्टि गरेको छ। यौन दुराचारको आरोप लागेका अभिनेता पल शाहले आइतबार प्रहरीसामु उपस्थित...
काठमाडौं । एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बानेश्वरमा शुरु भएको छ । गठबन्धनमा एमसीसी पास गर्ने निर्णय भइसके पनि समाजवादीले पार्टीबाट अझै एमसीसीबारे निर्णय लिएको छैन । त्यसैका लागि स्थायी कमिटी बस्न लागेको हो । अध्यक्ष माधवकुमार नेपाल बालुवाटारमा...