प्रमुख समाचार


सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा जारी, यी हुन् छलफलका एजेण्डा

काठमाडौं । प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएपछि गठबन्धन बलियो भएको बताएका सत्ताधारी दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।स्थानीय चुनाव, चुनावी गठबन्धन, संवैधानिक तथा राजनीतिक नियुक्ति लगायतको विषयलाई सत्ताधारी दलका नेताहरुले छलफलको एजेण्डा बनाएका छन्...

आँधीखोलाको फूलबारी पुवाडाँडा सडक साढे चार करोडको लागतमा कालोपत्रे सम्पन्न

स्याङ्जा स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नम्बर ३ स्थित फुलबारी पुवाडाँडा कालोपत्रे सडकको निर्माण सम्पन्न भएको छ । सडक कालेपत्रेसहित ट्राफिक संकेतसमेत राखिएसंग एककार्यक्रमका बीच उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले शनिबार एक कार्यक्रमका...

सत्ता गठबन्धनको बैठक बस्दैँ

काठमाडौं । सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार बैठक केहीबेरमा बालुवाटारमा बस्दैछ । संसदबाट एमसीसी अनुमोदनको चार दिनमा एमसीसी बोर्डबाट स्वीकृत भएको दोस्रो दिन गठबन्धनको बैठक बस्न...

आज ग्याल्पो ल्होसार, देशभर सार्वजनिक बिदा

काठमाडौं । आज शेर्पा समुदायको पर्व, ग्याल्पो ल्होसार । सरकारले ग्याल्पो ल्होसारका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ। १६ फागुनको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सार्वजनिक बिदा दिने निर्णय भएको हो । सरकारी कार्यालयदेखि सङ्घसंस्थाका सेवा आज बन्द रहनेछन्...

गण्डकी सरकारले महिलाको प्रजनन अंगसंग सम्बिन्धीत क्यान्सरको उपचारका लागि ५० हजार दिने

पोखरा । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पदभार ग्रहण गरेको दिन गरेको निर्णय ९ महिना पछि कार्यान्वयनमा आएको छ । मुख्यमन्त्री पोखरेलले सरकारको नेतृत्व सम्हालेको दिन गएको जेठ २९ गते महिलाको पाठेघर र स्तन क्यान्सरको प्रदेश सरकारले निशुल्क...

एमसीसी सम्झौताविरुद्ध आठ दलले घोषणा गरे आन्दोलन

काठमाडौं । एमसीसी सम्झौताका विरुद्ध साना वामपन्थी दलले विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् । बुधबार संयुक्त विज्ञप्ति जारी गरी ती दलले विरोधका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् । विरोधका कार्यक्रमहरु सार्वजनिक गर्ने दलहरुमा विप्लव नेतृत्वको नेकपा,...

सूचना आयोगको वार्षिक प्रतिवेदन संसदमा पेश, अर्को बैठक आइतबार

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षीको विरोधकै बीच राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७र७८ पेश भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले राष्ट्रिय सूचना...

माओवादी केन्द्रीय समिति बैठक शुक्रबार बस्ने

काठमाडौं। नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक शुक्रबार बस्ने भएको छ । माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले फागुन २० गते बिहान ११ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको जानकारी दिए । गत पुस २५ गतेदेखि पटक–पटक सर्दै...

संसद्ले गरेको एमसीसी सम्झौता अनुमोदनलाई अमेरीकाले स्वीकार्‍यो

काठमाडौं । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मुख्यालयले फागुन १५ गते नेपालको संसद्ले गरेको एमसीसी सम्झौता अनुमोदनलाई स्वीकार गरेको छ । एमसीसी मुख्यालले वासिङ्टनबाट एक विज्ञप्ति जारी गर्दै संसदीय अनुमोदन स्वीकारेको जनाएको हो ।...