काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेट हुने भएको छ । प्रधानमन्त्री भेट्न प्रचण्ड केहीबेरमा बालुवाटार जाँदैछन् । चुनावको मिति घोषणा गर्ने विषयमा छलफल गर्न...
काठमाडौं । अर्थमन्त्री प्रकरणमाथि छानबिन गर्न बनेको संसदीय समितिले आज प्रतिवेदन बुझाउने भएको छ । चालू आर्थिक वर्ष ०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएर करका दायरा हेरफेर गरेको भन्ने आरोपमाथि समितिले गरेको छानबिन प्रतिवेदन आज सभामुख अग्निप्रसाद...
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नयाँ दल नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगमा पार्टी दर्ता भएको भट्टराई निकटका विश्वदीप पाण्डेले जानकारी दिए । नेपाल समाजवादी पार्टीको चुनाव चिन्ह आँखा रहेको छ । दलमा महेन्द्र...
काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आएका छन् । उनी दुई दिने नेपाल भ्रमणका लागि नेपाल आएका हुन् । लू यसअघि पनि नेपाल आएका थिए । एमसीसी पारित गराउन उनले नै मुख्य भूमिका खेलेका थिए । अमेरिकी राजदूतावासले लू दक्षिण एशियाली मामिलाका सबैभन्दा...
पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार २५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । यससँगै...
काठमाडौं । फेवातालको मापदण्ड भित्र बनेका घर मत्काउन राष्ट्रिय सभा सदस्य डा. खिमलाल देवकोटाले माग गरेका छन् । देवकोटाले फेवाताल वरपरका ८० प्रतिशत घरहरु अवैध रहेको बताए । स्वीकृति नलिई ८/९ तलाको घर बनाएका पनि उनको भनाइ छ। त्यस्ता घरहरुको नियमन र फेवातालको...
काठमाडौं । साउन १६ गते एमालेले जनप्रदर्शन गर्ने भएको छ । एमालेले महंगी र भ्रष्टाचारबिरुद्ध काठमाडौंमा प्रदर्शन गर्न लागेको हो । बिहीबार बिहान पार्टी कार्यालय च्यासलमा उपत्यकाका तीनवटै जिल्ला कमिटी, उपत्यका विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी र...
पोखरा । सवारी साधनमा लगाएको जरिवानाबाट गण्डकी प्रदेश सरकारपछि हटेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले जरिवाना जनमैत्री नभएको भन्दै घटाउने निर्णय गरेको सरकारका प्रवक्त मन्त्री कुमार खड्काले जानकारी दिए । सरकारको आलोचना भएसँगै २ सय प्रतिशत जरिवाना...
काठमाडौँ । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले प्रतिवेदन लेखनमा मत बाझिएको छ । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिरहेको समितिको प्रतिवेदन लेखनमा सदस्यहरूबीच मत बाझिएको हो । स्रोतकाअनुसार...