काठमाडौँ । ऊर्जामन्त्री पम्फा भुसालले लाइसेन्स लिएर काम सुरु नगरेका जलविद्युत् आयोजनाको पीपीए रद्द गरिने बताएकी छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ऊर्जामन्त्री भुसालले करिब १६ सय मेगावाट बराबरका आयोजनाहरुको विद्युत खरिद सम्झौता (पीपीए) सम्झौता...
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४६ जनाको परीक्षणमा ६२० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये २ हजार ६५१ जनाको पीसीआर परीक्षण गर्दा...
काठमाडौँ । अर्थमन्त्रीमा जनार्दन शर्मा पुनः नियुक्ति भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई अर्थमन्त्रीमा नियुक्त गरेकी हुन्। नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम प्रधानमन्त्रीको सिफारिसमा...
काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले अर्थमन्त्रीमा पुनः जनार्दन शर्मालाई पठाउने निर्णय गरेको छ । पार्टीको निर्णइ पछि शर्माले आज पुनः अर्थमन्त्रीको सपथ लिने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर...
पोखरा । नेपालका महानगर प्रमुखहरुको सम्मेलन मेट्रो मिट नेपाल, पोखरा २०६९ संयुक्त घोषण–पत्र सार्वजनिक गदै सकिएको छ । सम्मेलनले ७ बुदेँ संयुक्त घोषणा–पत्र जारी गरेको छ । घोषण पत्र सार्वजनिक कार्यक्रममा बोल्दै महानगरप्रमुखहरुले विकास निर्माणमा सार्वजनिक...
पोखरा । पोखरामा सुरु भएको महानगरका मेयरहरुको सम्मेलन सात बुँदे घोषणा पत्र जारी गर्र्दै सम्पन्न भएको छ । शुक्रबार पोखराको सरांकोटमा सुरु सम्मेलन आइतबार सम्पन्न भएको हो । पत्रकार भेटघाट कार्यक्रम गरेर आज (आइतबार) घोषणा पत्र जारी गरिएको छ । मेयर सम्मेलनले...
काठमाडौं । खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको अनुसार आज बिहान सवा ८ बजेको समयमा खोटाङको मार्तिम बिर्ता केन्द्रबिन्दु भएर ६ म्याग्निच्यूडको भूकम्प गएको हो । भूकम्पको धक्का पूर्वी नेपालमा...
पोखरा । नेपालमा थप ४३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको अपडेट सार्वजनिक गदै स्वाथ्य तथा जनसंख्या मन्त्रालयले एक हजार ७७९ पीसीआर परीक्षणमा २९२ जना र १ हजार ९२० एन्टिजेन परीक्षणमा १४६ जनामा संक्रमण पुष्टि भएको जनाएको छ। सोही समयमा २७७...
डोटी। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पाँच दलीय गठबन्धन सङ्घीय र प्रदेश निर्वाचनपछिसम्म पनि दिगो रहने बताएका छन् । एकीकृत समाजवादी जिल्ला कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्न आज सदरमुकाम...