प्रमुख समाचार


एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार पदाधिकारीको १० हजार

काठमाडौं । नेकपा (एमाले) अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार तोकिएको छ । मंगलबार हुने मतदानका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन प्रक्रिया सुरु भएसँगै उम्मेदवारी शुल्क तोकिएको हो । पदाधिकारीहरु र केन्द्रीय आयोगका अध्यक्षका लागि १० हजार...

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले उपमहासचिवमा स्वतन्त्र उम्मेदवारी दिने

 काठमाडौं । नेकपा एमालेका उपमहासचिव राजेन्द्र गौतमले उपमहासचिव पदमा उम्मेदवारी दिने भएका छन् । ११औँ महाधिवेशनबाट निर्वाचित हुने नयाँ कमिटीका एमाले अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेल कसैको पनि टिममा नपरेका उनले उपमहासचिवमा स्वतन्त्र उम्मेदवारी दिने...

रुपन्देहीमा मोटरसाइकल दुर्घटना : २ जनाको ज्यान गयो

रूपन्देही। रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । रूपन्देहीको भैरहवा-परासी सडक खण्डमा रोहिणी गाउँपालिका वडानम्बर ३, परासीझुवामा रोकिरहेको ट्रकमा मोटरसाइकल ठोक्किएको रूपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी...

अग्नि खरेलले सचिवमा स्वतन्त्र उम्मेदवारी दिने

विराटनगर । नेकपा एमालेका नेता तथा पूर्व महान्यायाधिवक्ता अग्नि खरेलले अध्यक्ष केपी शर्मा ओली समूहमा राखिएको केन्द्रीय सदस्यको उम्मेदवार बन्न अस्वीकार गरेका छन् । ओली समूहले १९ पदाधिकारीसहित ३०१ जना केन्द्रीय समितिका उम्मेदवारको नाम टुङ्गो लगाएको थियो,...

मधेशका मुख्यमन्त्रीले पुस ४ गते विश्वासको मत लिने

जनकपुरधाम । मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । उनले जनमतबाहेक सातदलीय गठबन्धनबाट मन्त्रालय तोकेर एकएक जना मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।आज बसेको सातदलीय गठबन्धनको बैठकले तत्काल सात दलभित्रबाट...

निर्धारित मितिमै निर्वाचन गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल

पोखरा । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागेको बताएका छन् । कास्कीको पोखरामा सोमबार गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्बोधन गर्दै उनले सरकार २१ फागुनमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन सम्पन्न...

उच्च भाउमा स्थिर अमेरिकी डलर, अस्ट्रेलियन डलरको भाउ घट्यो

पोखरा । आज पनि अमेरिकी डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ स्थिर रहँदा अस्ट्रेलियन डलरको भाउ घटेको छ । तर युरो, पाउन्ड, कुबेती दिनारसहितका मुद्राको भाउ भने बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर...

पूर्वेलीलाई पोखरेलीको निम्तो : पोखरा घुम्न आउनुस, स्वागत गर्न हामी तत्पर छौं

पोखरा भ्रमण वर्ष २०२५ र आउँदै गरेको २७ औं पोखरा सडक महोत्सवको प्रचार प्रसार एवं प्रवद्र्धन गर्ने उद्येश्यका साथ पुर्वी नेपाल आएको पोखरेली पर्यटन व्यवासयीको टोलीले नेपालको पूर्वी शहर बिराटनगर र इटहरीमा पत्रकार सम्मेलन गर्दै पूर्वेलीलाई पोखरा घुम्न निमन्त्रणा...

कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । कांग्रेस नेता एवं निवर्तमान सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा चलिसेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले उनीविरुद्ध...