काठमाडौं । नक्कली लाइसेन्स प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यातायात व्यवस्था विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्ट र शाखा अधिकृत सुरज अर्याललाई पक्राउ गरेको छ । यातायात व्यवस्था विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स जारी गर्ने काममा...
काठमाडौँ । विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको...
काठमाडौं । नेपालले दोस्रो टी-२० खेलमा आज वेस्टइन्डिज ए सँग खेल्दैछ । खेल दिउँसो १२ : १५ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई ४ विकेटले हराएको थियो । २०५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा...
गुल्मी । गुल्मीमा मलामी बोकेको जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् । दुर्घटनामा परेर ७५ वर्षका मनबहादुर फुम्जालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए । रुद्रवेणीबाट मलामी...
पोखरा । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को टोली पोखराको पर्यटन प्रवद्धनका लागि दुबई प्रस्थान गरेको छ । शनिबार राति दुबई प्रस्थान गर्ने टोलीको शनिबार विहान लेकसाइडमा विदाई गरिएको छ । विदाई कार्यक्रममा बोल्दै गण्डकी प्रदेशसभा सदस्य देवका पहारीले...
काठमाडौं । शनिवार सम्पन्न बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को उपनिर्वाचनमा करिब ५० प्रतिशत मत खसेको छ । शनिवार सम्पन्न मतदानमा ३० हजार ३ सय को हाराहारीमा मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । टाढाका मतदान केन्द्रबाट विवरण नआएकाले...
पोखरा । जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा भन्ने उद्घोषका साथ वि सं २०६२ साल असारदेखि निरन्तर सञ्चालन गर्दै आएको पर्यटकीय साहित्यिक कार्यक्रम अक्षरयात्राको २१० औं श्रृङखला खास्टेताल किनारमा सम्पन्न भएको छ । अक्षरयात्राका परिकल्पनाकार मध्येका...
काठमाडौं । आम जनता पार्टी र समाजवादी जनएकता पार्टीबीच एकीकरण भएको छ । प्रभु साह नेतृत्वको आम जनता पार्टी र नारायण श्रेष्ठ नेतृत्वको समाजवादी जनएकताबीच एकीकरण घोषणा भएको हो । एकीकरणपछि प्रभु साहको नेतृत्वमा आम जनता पार्टी रहने छ भने जनएकता पार्टीका...
पोखरा । पोखरामा जन्मजात रोग प्रतिरक्षा कमी भएका बिरामीहरूको पहिचान र उपचारसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्यासेन्ट इनिसिएटिभ फर प्राइमरी इम्युडिफिसिएन्सिज एन्ड इनबर्न एरर्स नामक संस्थाको आयोजनामा भएको कार्यक्रममा नेपालका एक मात्र...