पोखरा । पोखरा महानगगरपालिका आर्थिक बिकास महाशाखा व्यवसाय प्रवद्र्धन केन्द्रको आयोजनामा डिजिटल मार्केटिङ तालिम शुरु भएको छ । गण्डकी टेक्निकल ईन्सटिच्युट पोखरा १० औधोगीक क्षेत्रमा बिहीबार देखी शुरु भएको तालिमको पोखरा महानगर शैक्षिक बिकास महाशाखाका प्रमुख...
पोखरा । कास्कीमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ नौडाँडामा ट्रक अनलोड गरी ब्याक गर्ने क्रममा पैदलयात्रीलाई ठक्कर दिई घाईते पैदलयात्रीको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले...
काठमाडौँ । वर्ड फ्लु संक्रमणको कारण पहिलो पटक मान्छेको ज्यान गएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले बुधबार बताएअनुसार मेक्सिकोमा वर्ड फ्लुकै कारण एक जना ५९ वर्षका पुरुषको ज्यान गएको हो । ती व्यक्तिमा एच ५ एन१ भाइरस (एभियन इन्फ्लुएन्जा) कसरी...
काठमाडौँ । तनहुँको व्यास नगरपालिकाको मत गणनासम्बन्धी विवाद सर्वोच्च अदालतमा पुगेको छ । उच्च अदालत, पोखराले पुनः मतगणनाको आदेश दिएपछि हालका नगर प्रमुख वैकुण्ठ न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका हुन् । उनले बिहीबार दायर गरेको रिटको पेसी आइतबारका लागि...
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले पोखरामा सहकारी पीडितमाथि सरकारले दमन गरेको भन्दै त्यसको विरोध गरेको छ । सो पार्टीका अध्यक्ष चित्रबहादुर केसीले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो घटनाको विरोध गरेका हुन् । जारी विज्ञप्तिमा सहकारी पीडितहरूको प्रदर्शनका...
सिन्धुली । सिन्धुलीमा जंगली च्याउ खाएर पाँच जना बिरामी परेका छन्। तिनपाटन गाउँपालिका-४ बिस्टार बस्ने स्थानीयले जंगली च्याउ खाँदा एउटै घरका पाँच जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रहरी निरिक्षक केशवकुमार कट्टवालले जानकारी दिए। उनका...
काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिका–८ स्थित केराबारीमा मोटरसाइकल सहित सडकबाट खसेर ज्यान गुमाएका दुई जनाको पहिचान भएको छ । ज्यान गुमाउनेमा धादिङको सिद्धलेख गाउँपालिका–५ घर भएर भक्तपुर बस्ने ४२ वर्षीय रामचन्द्र खनाल र चाँगुनारायण नगरपालिका –५ भक्तपुर...
धनगढी । कैलालीमा हावाहुरीले ढलेको रुखले च्यापिएर एक किशोरीको ज्यान गएको छ ।टीकापुर नगरपालिका–१ विशालनगर बस्ने १५ वर्षीया प्याउरी बिकको हावाहुरीले ढलेको रुखले च्यापिएर ज्यान गएको प्रहरीले जनाएको छ । बुधबार राति करिब ८ बजे घर नजिकैको साजको रुख घरको आगनमा...
काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका-८ केराबारीको खोंचमा २ जनाको शव फेला परेको छ । प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीका अनुसार फेला परेको शव एकजना महिला र अर्को पुरुषको हो । प्रहरीका अनुसार नजिकै बागमती प्रदेश–००२ च–०२७ च ३८१२ नम्बरको मोटरसाइकल...