रुकुम । रुकुम पश्चिममा मोटरसाइकललाई खोलाले बगाउदा दुईजनाको ज्यान गएको छ । मुसिकोट नगरपालिका वडा नं ६ र ७ को सिमानामा पर्ने रम्मा खोलाको बाढीले मोटरसाइकलमा सवार दुईजनालाई खोलाको बाढीले बगाउदा उनीहरुको ज्यान गएको हो । मुसिकोट नगरपालिका वडा नम्वर ६ की...
रुपन्देही । नेपालको राष्ट्रिय महिला क्रिकेट टिमकी सदस्य कृतिका मरासिनी विदेश पलायन भएकी छिन् । केही समयअघि विवाह गरेकी उनी अब अष्ट्रेलियामै सेटल हुने गरी पलाएन भएकी हुन् । कृतिका आज(सोमबार) नै अष्ट्रेलिया उडेको उनका बुवा कमल मरासिनीले जानकारी दिएका...
पोखरा । वडा प्रहरी कार्यालय बैदामले कार्यलयमा विभिन्न फांटमा रहेका काम नलाग्ने कागजातहरु नष्ट गरेको छ । जस अन्तर्गत २०७५ देखि हाल सम्मका २४ वटा पोकामा रहेका ३५ हजार २ सय ६० पाना काजगात नष्ट गरेको हो । दैनिक कामकारबाही सम्पन्न भइसकेपछि पनि धेरै वर्ष...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज पाउण्डको भाउ घटेको छ । आज पाउण्ड एकको खरिददर १७५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७६ रुपैयाँ ७० पैसा छ । आज पाउण्ड एकको खरिददर १७६ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३४ पैसा...
झापा । कोशी प्रदेशमा डेंगुबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन् । यस अवधिमा डेंगु सङ्क्रमणका कारण झापामा दुई जनाको ज्यान गएको छ । स्वास्थ्य कार्यालयका डेंगु फोकल पर्सन वीरेन्द्र दासका अनुसार झापामा डेंगुबाट मृत्यु हुनेमा हल्दिबारी–३...
पोखरा । पोखरा महानगरपालिका वडा नं.२३ कुद्वी डाँडा स्थित श्री हर्पनकोट माध्यमिक विद्यालयको शैक्षिक अवस्था बारे छलफल तथा अन्तरक्रिया गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको विशेष उपस्थितिमा विद्यालयको पछिल्लो शैक्षिक अवस्था र सुधारका पक्षहरू...
पोखरा । निट डेन्टल केयर प्रिजेन्ट्स सातौं मिस मगर नेपाल–२०२४ को उपाधि दग्नाम म्याग्दीकी कृष्टिना पुनमगरले जितेकी छिन् । एसटी क्रियशनको आयोजनामा भएको ग्राण्ड फिनालेमा ११ प्रतिस्पर्धीलाई पछि पार्दै कृष्टिनाले मिस मगर नेपाल–२०२४ को उपाधि जितेकी हुन् । उपाधिसँगै...
पोखरा । प्रदर्शनको संघारमा रहेको फिल्म ‘खुश्मा’ युनिट यतिबेला प्रचारप्रसारको दौडधुपमा छ । असोज ३ गतेदेखि देशभर एकसाथ प्रदर्शनमा आउन लागेको ‘खुश्मा’ का निर्देशक र कलाकारको टोली सोमबार पोखरा आएर फिल्म हेर्ने निम्तो बाँडेका छन्। माओवादी आधारभूमि रुकुमको...
काठमाडौँ । चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुने भएको छ । आइतबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन)विधेयक, २०८० माथि दफावार छलफलमा उक्त सहमति भई सर्वसम्मत रूपमा पारित भएको...