प्रमुख समाचार


एएफसी यु–२० एसियन कप : नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । चाइनिज ताइपेइमा भइरहेको एएफसी यु–२० एसियन कप छनोटको समूह बी को खेलमा नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र बहराइनबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे न्यु ताइपेइ सिटीस्थित फु जेन क्याथोलिक युनिभर्सिटी स्टेडियममा सुरु...

वर्षाका कारण आन्तरिक उडान प्रभावित

निरन्तरको वर्षाका कारण कम भिजिविलिटी हुँदा देशका विभिन्न स्थानबाट हुने उडान तथा अवतरण प्रभावित भएका छन् । सुर्खेत, पोखरा, भरतपुर, भद्रपुर, तुम्लिङटार लगायत विमानस्थलबाट हुने उडान, अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । धनगढी,...

आज दुईवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ । बैठकमा लाङटाङ राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा, शुक्ला फाँटा, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन...

पोखरामा आज गोलभेडाँको भाउ बढ्यो, प्याजको कति छ ? (मूल्य सूचीसहित)

पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार गोलभेडाँको भाउ बढेको छ । आज सानो गोलभेडाँ के.जीको ९१ रुपैयाँ ५ पैसा र ठुलो गोलभेडाँको १०० रुपैयाँ पुगेको छ । हिजो सानो गोलभेडाँ के.जीको ८७ रुपैयाँ र ठुलो...

पछिल्लो २४ घण्टामा १५० मिलिमिटर वर्षा

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोशी र मधेस प्रदेशको थोरै स्थानहरू र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा घनघोर वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सो समयावधिमा १५० मिलिमिटर वर्षा भएको जनाएको हो । साथै कोशी, मधेस...

केही समयभित्रै वामपन्थी एकताको नयाँ समाचार सुन्न पाउनुहुनेछ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समयभित्रै वामपन्थी एकताको नयाँ समाचार सुन्न पाइने दाबी गरेका छन् । बिहीबार कीर्तिपुरमा आयोजित अनेरास्ववियु (क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले सोही...

पोखरा महानगरपालिकाले भोलिदेखि सुपथ पसल सञ्चालन गर्दै

पोखरा । पोखरा महानगरपालिकाले चाडबाडलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । महानगरपालिकाले यही असोज ११ गतेदेखि पोखरा –८ स्थित सिद्धार्थ चोकमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले...

प्रथम पर्वतीय दौड प्रतियोगिताको तयारी पूरा

पोखरा । प्रथम पर्वतीय दौड प्रतियोगिताको तयारी पूरा भएको छ । यही असोज १२ गते शनिबार बिहान ७ बजे देखि सुरु हुने दौड प्रतिगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक पोखरा क्लिब अनलाइन सञ्चारमाध्यमले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । दौड प्रतियोगितामा...

नेकपा एसका नेताको कार्यविभाजनमा जुटेन सहमति

काठमाडौँ । नेकपा – एकीकृत समाजवादीका नेताहरूको कार्यविभाजनबारे नेताहरूबिच सहमति जुट्न नसकेपछि कार्यदलको बैठक बिना निष्कर्ष सकिएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहीबार करिब ३ घण्टा बसेको कार्यदल बैठकमा कार्य विभाजनबारे सामान्य छलफल भए पनि...