काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिका–८ स्थित केराबारीमा मोटरसाइकल सहित सडकबाट खसेर ज्यान गुमाएका दुई जनाको पहिचान भएको छ । ज्यान गुमाउनेमा धादिङको सिद्धलेख गाउँपालिका–५ घर भएर भक्तपुर बस्ने ४२ वर्षीय रामचन्द्र खनाल र चाँगुनारायण नगरपालिका –५ भक्तपुर...
धनगढी । कैलालीमा हावाहुरीले ढलेको रुखले च्यापिएर एक किशोरीको ज्यान गएको छ ।टीकापुर नगरपालिका–१ विशालनगर बस्ने १५ वर्षीया प्याउरी बिकको हावाहुरीले ढलेको रुखले च्यापिएर ज्यान गएको प्रहरीले जनाएको छ । बुधबार राति करिब ८ बजे घर नजिकैको साजको रुख घरको आगनमा...
काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका-८ केराबारीको खोंचमा २ जनाको शव फेला परेको छ । प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीका अनुसार फेला परेको शव एकजना महिला र अर्को पुरुषको हो । प्रहरीका अनुसार नजिकै बागमती प्रदेश–००२ च–०२७ च ३८१२ नम्बरको मोटरसाइकल...
पोखरा । ताल तथा जलाधारको क्षेत्रमा काम गर्ने सरकारी कार्यालयहरुले पोखराको फेवाताल खपौदी क्षेत्रमा सरसफाइ गरी विश्व वातावरण दिवस मनाएका छन । गण्डकी प्रदेश सरकार ताल संरक्षण तथा बिकास प्राधिकरण पोखरा, नेपाल सरकार बन तथा वातावरण मन्त्रालय र बृहत जलाधार...
पोखरा । विश्व वातावरण दिवसको अवसर पारी पोखरा महानगरले ग्रीन पोखरा क्लीन पोखरा अभियान अन्तर्गत बृक्षारोपण कार्यक्रमको शुरुवात गरेको छ । ५२ औं विश्व वातावरण दिवसको अवसर पारी पोखरा महानगर पालिकाले पोखराको लेकसाइड स्थित कोमागाने पार्कमा साकुरा, चेरी लगायतका...
पोखरा । यहि जेठको अन्तिम हप्ता प्रदेश स्तरीय चौथो आईटिएफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश तेक्वान्दो संघको सहआयोजनामा हुने उक्त प्रतियोगिता जेठ २५ र २६ गते तनहुँको भिमादमा हुने प्रदेश सदस्य तथा...
काठमाडौँ । काठमाडौँ महानगरपालिका–७ चाबहिल स्थित सरस्वती नगरमा एक पुरुषले पेट्रोल छर्केर आफैँलाई आगो लगाएपछिको घटनामा ५ जना घाइते भएका छन् । बुधबार ५५ वर्षीय चञ्चल बहादुर सिंहले आफ्नै शरीरमा आगो लगाउँदा उनीसहित परिवारका ५ जना घाइते भएका हुन् । घाइते...
धनगढी । दार्चुलाबाट धनगढीतर्फ आइरहेको जिप बिहान डोटीमा दुर्घटना हुँदा बालिकासहित २ जनाको ज्यान गएको छ । बुधबार बिहान भीमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका-१ खडिनामा सुदूरपश्चिम प्रदेश ०१-००१ ज १४८९ नम्बरको जिप दुर्घटना भएको थियो । दुर्घटनामा परेर...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार हिजो घटेको डलर, युरो र पाउण्डको आज पुन बढेको छ । आज डलर एकको खरिददर १३३ रुपैयाँ ३७६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३२ रुपैयाँ ७४...