प्रमुख समाचार


१५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने

काठमाडौं । निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको खण्डमा निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ । आयोगले तयार पारेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार देशभरका मतदाता नामावलीका लागि १० हजार तिरेर...

आज अमेरिकी डलरको भाउ बढ्यो, अस्ट्रेलियन डलरको भाउ घट्यो

पोखरा । आज (शुक्रबार) अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही मुद्राको भाउ बढेको छ । तर, युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहितका विदेशी मुद्राको भाउ भने घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी...

घान्द्रुक पर्यटन महोत्सवको लागि च्यारिटी डिनर : ९ लाख बढी संकलन

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका १०-११ स्थित घान्द्रुकमा आगामी फागुन ६ देखि ९ गतेसम्म हुने घान्द्रुक पर्यटन महोत्सवको सन्दर्भमा पोखरामा च्यारिटी डिनर कार्यक्रम आयोजना गरिएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब घान्द्रुकको संयुक्त...

जेनजी आन्दोलन क्षतिको भौतिक पुनर्निर्माण गर्न सवा ३६ अर्ब लाग्ने

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको पुननिर्माण, मर्मत तथा नयाँ संरचना तयार गर्न ३६ अर्ब ३० करोड रुपैयाँ लागत पर्ने भएको छ । आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन र सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्न मन्त्रिपरिषद्...

बालेन शाह र सुदन गुरुङबिच ज्वागलमा छलफल

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र काउन्सिल अफ दी जेनजीका अगुवा सुदन गुरुङबिच बिहीबार छलफल भएको छ । बालेनका सहयोगी कुमार बेनको ललितपुरको ज्वागलस्थित घरमा अहिले छलफल भइरहेको हो । छलफलको विषय भने खुलाइएको छैन ।

सेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम घट्यो

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) मा सामान्य सुधार देखिएको छ। आज नेप्से परिसूचक ४.५९ अंकले बढेर २६४०.५४ विन्दुमा बन्द भएको छ। आज बजारमा तीव्र उतारचढाव देखिएको थियो । दिनको अधिकांश समय बजार नकारात्मक भए पनि अन्तिम...

निर्वाचन सुरक्षा रणनीति बनाएर काम गर्न आईजीपीको निर्देशन

काठमाडौं । निर्वाचन सुरक्षामा केन्द्रित भएर काम गर्न नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा कार्कीले आसन्न निर्वाचनको परिवेशमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता,...

गोबर मल खरिद र ढुवानीका लागि ५० प्रतिशत अनुदान दिँदै पोखरा महानगर

पोखरा । पोखरा महानगरपालिकाले गोबरको मल खरिद र ढुवानीमा ५० प्रतिशत अनुदान दिने भएको छ । महानगरका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले महानगर क्षेत्रभित्रका किसानलाई यस्तो अनुदान दिइने जानकारी दिए । उनका अनुसार स्थानीय पशुपालक किसानका फार्ममा पूर्ण...

रवि लामिछाने र राजेन्द्र लिङ्देनबिच भेटवार्ता

काठमाडौं। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ । बिहीबार बिहान लामिछाने र लिङ्देनबिच भेटवार्ता भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जनाएका हुन् । भेटमा राप्रपा अध्यक्ष लिङ्देनले सभापति...