प्रमुख समाचार


भोलिदेखि गण्डकी प्रादेशिक पुष्प मेला

पोखरा । पोखरामा तिहार तथा छठको अबसरमा पुष्प मेला हुनेभएको छ । फ्लोरिकल्चर एशोसिएसन कास्कीले आठौं संस्करणको गोदाबरी पुष्प प्रदर्शनी तथा पाँचौं गण्डकी प्रादेशिक पुष्प मेला–२०८१ पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा गर्दैछ । भोलि (१२ कात्तिक) देखि...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

पोखरा । आज शनिबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ९३ पैसा, युके पाउण्ड स्ट्रलिङ...

सुनको सिक्री र घडी चोरी गरेको आरोपमा दुई पक्राउ

पोखरा । गत कात्तिक एक गते पोखराको न्युरोडमा भएको चोरीमा संलग्न दुईजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा भिमसेन गाउँपालिका ६ स्थायी वतन भई हाल पोखरा १५ घलेचोक बस्ने ३९ वर्षिय राम बहादुर नेपाली र सोही ठाउँ बस्ने २६ वर्षिय गोमा गुरुङ...

एगा पोखराको अध्यक्षमा गोकर्ण लम्साल चयन

पोखरा । इम्ब्रोइडरी एण्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराको अध्यक्षमा गोकर्ण लम्साल चयन भएका छन् । एगा पोखराको शुक्रबार सम्पन्न २१ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनले लम्सालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा गिता...

पाँचथर बम विस्फोटमा ज्यान गुमाएका साँवा परिवारलाई सरकारले आर्थिक सहायता दिने

काठमाडौं । भदौ दोस्रो साता द्वन्द्वकालीन बम विस्फोटमा परी ज्यान गुमाएका पाँचथरका नाबालक दाजुबैनीको परिवारलाई सरकारले आर्थिक सहायता दिने भएको छ । भदौ १४ गते पाँचथरको फालेलुङ गाउँपालिका–५, डाँडागाउँका दिप्सन साँवा र प्रिन्सा साँवाको बम विस्फोटमा ज्यान...

माओवादीले भोलि काठमाडौंमा वृहत जुलुस निकाल्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले भृकुटीमण्डमा भोलि ९शनिबार० गर्न लागेको खबरदारी सभा रचनात्मक र शान्तिपूर्ण तरिकाले गर्ने दाबी गरेको छ । केपी शर्मा ओली सरकारको सय दिन पूर्णतः असफल रहेको निष्कर्ष निकालेको माओवादीले काठमाडौँमा खबरदारी सभा गर्न लागेको...

सूर्यदर्शन सहकारी प्रकरणमा थप एक जना काठमाडौंबाट पक्राउ

काठमाडौं। सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा प्रहरीले नेचर हर्ब्स इन्टरनेश्नलका सञ्चालक रामबहादुर खनाललाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले तनहुँको बगालेफाँटका ४८ वर्षीय रामबहादुर खनाललाई पक्राउ गरेको हो। उनी गोरखा ग्रुप अफ...

धादिङको महादेवबेसीमा भ्यान दुर्घटना : ११ जना घाइते

काठमाडौं । काठमाडौंबाट चितवनको कुरिनटार जाँदै गरेको भ्यान आज दिउँसो धादिङको थाक्रे गाउँपालिका ६ मा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।घाइतेहरुमध्ये तीन जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बागमती प्रदेश ०१–०३० च ७६५९...

यू- १७ एसियन कप छनोटमा नेपालले आज कतारसँग खेल्दै

काठमाडौं । एएफसी यू-१७ फु अन्तर्गत समूह एफको आफ्नो दोस्रो खेलमा नेपालले आज घरेलु टोली कतारसँग प्रतिस्पर्धा गर्दैछ । खेल दोहास्थित एस्पाइर एकेडेमी पिचमा नेपाली समय अनुसार राति साढे ८ बजे सुरु हुनेछ । समूहको पहिलो खेलमा नेपाल यू-१७ एसियन कपको साविक विजेता...