तनहुँ । तनहुँको बन्दीपुरमा मोटरसाइकल दुर्घटना हुदा एक जना युवाको ज्यान गुमेको छ । पृथ्वीराजमार्ग अन्तर्गत बन्दीपुर गाउँपालिका ५ याम्पाफाँटमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा महोत्तरी जलेश्वर नगरपालिका घर भई हाल व्यास नगरपालिका २ दमौली बस्दै आएका...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार नेपालीहरूको महिमापूर्ण पर्व भएको बताएका छन । भाइटीकाको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले तिहार जीवनमा उज्यालो छर्ने चाड भएको उल्लेख गरेका हुन । प्रधानमन्त्री ओलीले भाइटीकाको अवसरमा...
बुटवल । भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलबाट बैककका लागि थाइ एयर एसियाले आजबाट उडान सुरु गरेको छ । थाइ एयर एसियाले गौतमबुद्ध विमानस्थल भैरहवाबाट बैंकक–भैरहवा–बैंकक उडान आज आइतबारबाट सुरु गरेको छ । एयर एसियाले भैरहवाबाट साताको २ दिन उडान गर्नेछ...
म्याग्दी । जिल्लाका ग्रामीण क्षेत्रमा पनि मखमली फूल लोप हुन थालेपछि तिहारमा मालाको अभाव देखिएको छ । भाइटीकामा दिदीबहिनीले दीर्घायुको कामना गर्दै कहिल्यै नओइलाउने मखमली फूलको माला दाजुभाइलाई लगाइदिने चलन भएपनि मखमली फूल लोप हुँदै गएपछि माला अभाव भएको...
तनहुँ । लिन नआएपछि जिल्ला प्रशासन कार्यालय तनहुँमा चालिस हजारभन्दा बढी राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय परिचयपत्रको फाराम भरेर अधिकांश व्यक्ति विदेशिएका कारण परिचयपत्र लिन नआएको हुनसक्ने जनाइएको छ । कार्यालयका कम्प्युटर प्राविधिक प्रताप...
काठमाडौं । आइतबार देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यून चापीय प्रणालीको...
दमौली । तनहुँको ब्यास १० अधेरीभञ्ज्याङमा चक्कु प्रहारबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा नुवाकोटका ४७ वर्षीय दिलीप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीले चक्कु प्रहारमा सङ्लग्न भक्तपुरका विशाल थापालाई नियन्त्रणमा लिएको...
टोक्यो । उष्णकटिबन्धीय आँधीको अवशेष देशभर फैलिएको बेला पहिरो र बाढीको चेतावनी दिँदै अधिकारीहरूले पश्चिमी जापानका करिब दुई लाख मानिसलाई शनिबार स्थानान्तरण गर्न आग्रह गरेका छन् । जापान मौसम विज्ञान एजेन्सीले न्यानो, आर्द्र हावाले पश्चिमी जापानमा गर्जनसहितको...
नवलपरासी । देउसी भैलो खेल्ने समुह बोकेको गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन । पश्चिम नवलपरासीको सुस्तामा देउसी भैलो खेल्ने समूह बोकेको गाडी दुर्घटनामा परेको हो । आज साँझ सुस्ता गाउँपालिका वडा नम्बर ३ बिगेपस्थित भित्री सडक खण्डमा लु ३ च ६०३२ नम्बरको...