प्रमुख समाचार


साताको अन्तिम दिन आज पाउण्डको भाउ घट्यो (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज पाउण्डको भाउ घटेको छ । आज पाउण्ड एकको खरिददर १७० रुपैयाँ ६५ पैसा र बिक्रीदर १७१ रुपैयाँ ४२ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १७१ रुपैयाँ ७० पैसा बिक्रीदर...

रास्वपाको बन्द कार्यशाला सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको दुई दिने बन्द कार्यशाला केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको छ । पार्टीको रणनीति तयारीमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभागका गरी ५० जना सहभागी रहेको...

तमु युवाहरुलाई तिनदिने उद्घोषण तालिम शुरु

पोखरा । तमु धिं नेपाल केन्द्रिय युवा समितिले युवाहरुलाई क्षमता एवम नेतृत्व विकासका लागि तिनदिने उद्घोषण कला तालिम शुरु गरेको छ।तालिमको उद्घाटन गर्दै तमु धिँ नेपालका अध्यक्ष हुम बहादुर गुरुङले युवा समितिमा आवद्ध तमु युवाहरुले संगठन सञ्चालन व्यवस्थित गर्नका...

रजत वर्ष मनाउने तयारीमा फोनिज गण्डकी

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) २५ वर्षमा प्रवेश गरेको छ । २०५६ साउन २७ मा स्थापना भएको फोनिजले रजत वर्ष मनाउने तयारी गरेको छ । सोही अनुसार फोनिज गण्डकी प्रदेशको बिहीबाको बैठकले विभिन्न कार्यक्रम गरी रजत वर्ष मनाउने निर्णय गरेको छ...

दीपेन्द्र श्रेष्ठ र कमला रानामगरलाई कञ्चन पत्रकरिता पुरस्कार

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८१’ दीपेन्द्र श्रेष्ठ (कास्की) र कमला रानामगर (नवलपुर) लाई प्रदान गरिने भएको छ ।प्रतिभा छनोट समितिले गरेको सिफारिसअनुसार फोनिज गण्डकीको बिहीबारको...

पोउवा संघका मानार्थ सदस्य जर्मन नागरिक कुबेराको निधनमा श्रद्धाञ्जली सभा  

पोखरा । पोखरा उद्योग वाणिज्य संघले आफ्ना मानार्थ सदस्य जर्मन नागरिक राइनर कुबेराको निधनप्रति दुःख व्यक्त गरेको छ । कुबेराको गएको असार २८ गते ८१ वर्षको उमेरमा  जर्मनमै निधन भएको थियो । कुबेरा पोखरा उद्योग वाणिज्य संघको साझेदार संस्था जर्मनीको माइञ्ज...

अन्तर्राष्ट्रिय युवा दिवसमा बिटी क्लबले रक्तदान गर्ने

पोखरा । पोखरामा क्रियाशिल रहेको बुद्धटोल युवा (बिटी) क्लबले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पहिलो संस्करणको रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । बुद्धटोल युवा क्लबका अध्यक्ष अशिम थापाले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा यही साउन २८ गते खुल्ला...

पोखराको पर्यटन प्रवद्धन गर्न ‘डुलुवा’ टोली भातरको कन्याकुमारी प्रस्थान

पोखरा । पोखराको पर्यटन प्रवद्र्धनका लागि ‘डुलुवा’ टोली भारतमा भ्रमणमा निस्केको छ । पोखराको ‘डुलुवा’ टोली पर्यटन प्रवद्र्धन गर्न एक महिने भारत भ्रमणका लागि प्रस्थान गरेको हो । टोलीलाई पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, भारतीय पेन्सन क्याम्प पोखराका...

सौर्य जहाज दुर्घटनाका पाइलटको डिस्चार्जको तयारी : दुर्घटनाबारे बोल्न प्राधिकरणले लगायो रोक

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका पाइलटलाई केएमसी अस्पतालले डिस्चार्जको तयारी गरेको छ । दुर्घटनामा घाइते क्याप्टेन मनिष शाक्यको स्वास्थ्य सामान्य उन्मुख रहेकाले आजै डिस्चार्ज गर्ने तयारी रहेको प्रतिनिधिसभा सदस्य समेत रहेका अस्पतालका...