प्रमुख समाचार


यस्तो छ आज विदेशी मुद्राको भाउ

काठमाडौं । आज शुक्रबार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५६ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको मूल्य अनुसारा आज युरोपियन युरो एकको खरिदर १४७ रुपैयाँ ७० पैसा र बिक्रीदर १४८...

कास्कीमा विविध कार्यक्रमसहित मनाइँदै राष्ट्रिय सहकारी दिवस

  पाेखरा । राष्ट्रिय सहकारी दिवस कास्कीमा पनि विविध कार्यक्रमसहित मनाइने भएकाे । मर्यादित सहकारी समुन्नत समाज मुल नाराका साथ कास्कीमा साप्ताहिक रूपमा दिवस मनाइने ६८ औं राष्ट्रिय सहकारी दिवस मुल समाराेह समिति संयाेजक दिपक राज बास्तोलाले जानकारी...

हितेन्द्रदेवको रिट पनि दर्ता

काठमाडौँ । कुलमान घिसिङपछि सर्वोच्च अदालतमा नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको पनि रिट निवेदन दर्ता भएको छ । शाक्यले बुधबार दिएको रिट निवेदन ढाँचा नमिलेपछि यसअघि सच्याउन पठाइएको थियो । सच्चाएर ल्याएपछि उनको...

प्रतिनिधिसभा बैठक २ बजेलाई सर्‍यो

काठमाडौं । बिहीबार ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक २ बजे बस्ने भएको छ । सभामुख देवराज घिमिरे र प्रमुख दलका प्रमुख सचेतकहरुबीच अवरोध हटाउने विषयमा कुराकानी नमिल्दा बैठक २ बजे बस्नेगरी समय निर्धारण भएको छ । प्रतिपक्षले नेपाल विद्यूत प्राधिकरणका...

बहिनी जिस्काएको निहुँमा ललितपुरमा एक युवकको हत्या

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका ४ ओचु हाइटमा एक युवकको हत्या भएको छ । हत्या आरोपीलाई प्रहरीले पक्रेर अनुसन्धान थालेको छ । गएराति करिब ११ बजेतिर रामेछाप घर भएका २५ वर्षीय सुमन रसाइलीले ३० रामेछाप नै घर भएका रिपक खातीलाई खुकुरी प्रहार गरेर हत्या...

पाेखरामा १८ बैशाखदेखि लायन्स कप भलिवल प्रतियोगिता हुने

पाेखरा । लायन्स ईन्टरनेस्नल डिष्ट्रिक ३२५ एमकाे आयाेजनामा    अन्तर्राष्ट्रियस्तरको लायन्स कप भलिवल प्रतियोगिता हुनेभएकाे छ ।   आगामी १८ बैशाखदेखि २२ बैशाखसम्म पाेखरा रंगशाला स्थित कभर्डहलमा प्रतियोगिता हुने  बिहीबार पत्रकार भेटघाट कार्यक्रम मार्फत...

अमेरिकी डलरसहित यी विदेशी मुद्राको भाउ घट्यो

पोखरा । आज अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अस्ट्रेलियन डलरसहित केही मुद्राको भाउ भने बढेको छ । आज अमेरिकी डलर १ को...

प्रतिभा एजुकेशन फाउन्डेसनले एभरग्रीन एकेडेमी सञ्चालनमा ल्याउने

पोखरा । पोखरामा एभरग्रीन एकेडेमी सञ्चालनमा आउने भएको छ । प्रतिभा एजुकेशन फाउन्डेसनले एभरग्रीन एकेडेमी सञ्चालनमा ल्याउने भएको हो । गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले हालसालैमात्र पोखरा–३ तेर्सापट्टीमा स्थापना गरेको एभरग्रीन एकेडेमी यसै शैक्षिक...

गण्डकी प्रदेशमा अपाङ्गता सम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

पोखरा । गण्डकी प्रदेश सभामा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल भएको छ । प्रदेश सभाको बुधबारको बैठकमा ७ जना सांसदले आफ्नो धारणा राखे । सैदान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै गण्डकी प्रदेशका...