प्रमुख समाचार


सांसदहरूले उठाए भारत–पाकिस्तान तनावको विषय

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा भारत–पाकिस्तान तनावको विषय उठाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा धारणा राख्दै पूर्व परराष्ट्रमन्त्री एनपी साउद, कांग्रेस नेता पूर्व मन्त्री सञ्जय गौतम, लोकतान्त्रिक समाजवादी पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ल र...

बागलुङमा तीन तलामाथिबाट खसेर वृद्धाको ज्यान गयो

बागलुङ । बागलुङ नगरपालिका–४ श्रीनटोलमा तीनतलामाथि बाट खसेर एक जना वृद्धाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख तिलक भारतीका अनुसार आज बिहान ४ः४५ बजे तेस्रो तलाको झ्यालबाट खसेर ९१ वर्षीया ज्ञानमाया खड्काको घटनास्थलमै ज्यान गएको हो ।

आज अमेरिकी डलरसहित यी मुद्राको भाउ बढ्यो

पोखरा । आज अमेरिकी डलर, युरो, पाउन्ड दिनारसहित धेरैजसो विदेशी मुद्राको विनियमदर बढेको छ । यी मुद्राको विनियमदर हिजो घटेको थियो । अस्ट्रेलियन डलरको भाउ भने आज घटेको छ । यसअघिका दुई दिन अस्ट्रेलियन डलरको भाउ लगातार बढेको थियो । नेपाल राष्ट्र बैंकले आज...

एमाले धनुषा अधिवेशनमा झडप, ५ जना घाइते

धनुषा । नयाँ नेतृत्व चयनका गर्न सुरु भएको नेकपा एमाले धनुषाको अधिवेशनमा झडप हुदाँ ५ जना घाईते भएका छन् । दुई समूहबिच झडप भएपछि मङ्गलबारका लागि तय भएको मतदान स्थगित भएको छ । मङ्गलवार बिहान १० बजेदेखि मतदानको कार्यतालिका सार्वजनिक भएको थियो । तर, उम्मेदवारी...

पोखरामा श्रीमानले गरे श्रीमतीको हत्या, हत्यापछि आत्महत्या

पोखरा । पोखरामा श्रीमतीको हत्या गरेर एक व्यक्तिले आत्महत्या गरेका छन् । पोखरा १७ का ऋषिराम बरालले श्रीमतीको हत्या गरेपछि आफूले आत्महत्या गरेका हुन् । घरायसी झगडा परेपछि उनले श्रीमती देवीमाया पराजुलीको हत्या गरेका प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको...

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

पोखरा । आज अमेरिकी डलर एकको खरिददर १३४ रुपियाँ ५१ पैसा र बिक्रीदर १३५ रुपियाँ ११ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज युरोपियन युरो एकको खरिददर १५२ रुपियाँ ६६ पैसा र बिक्रीदर १५३ रुपियाँ...

पोखराको सेती नदीमा पौडी खेल्ने क्रममा एक युवकको ज्यान गयो

पोखरा । पोखराको सेती नदीमा पौडी खेल्ने क्रममा एक युवकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१४ खाल्टेमसिना स्थित सेती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका युवक मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । बागलुङको निसिखोला गाउँपालिका–३ घर भई हाल...

राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलनमा उत्रिने राजावादी समुहको घोषणा

काठमाडौँ । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले चाँडै आन्दोलनमा उत्रिने घोषणा गरेको छ । सोमबार काठमाडौँको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा बसेको बैठकले आन्दोलन घोषणा गरेको हो । गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा...

पोखरामा बेलुन पड्किँदा छानबिन समिति बनाउने सरकार तीनकुने घटनामा किन मौन ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले तीनकुने घटनामा सरकारले मानव अधिकारको उल्लङ्घन गरेको पुष्टि भएको भन्दै न्यायिक छानबिन समिति गठनको माग गरेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद शाहीले ४० दिनदेखि...