काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । बैठक बिहीबार दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । माघ १८ गते बस्ने संसद्को हिउँदे अधिवेशनको तयारीका लागि बैठक...
पोखरा । त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ इलिमिनेटरमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार बिहान भएको खेलमा आर्मीलाई...
काठमाडौँ । सभामुख देवराज घिमिरे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठक विहान ११ सिंहदरबारस्थित राज्यव्यवस्था समितिको हलमा बस्नेछ । संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँगको छलफलपछि आज कार्यव्यवस्था परामर्श...
पोखरा । आज मंगलबार अमेरिकी डलरसहित युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वस फ्र्याङ्कको भाउ बढेको छ । नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपियाँ ८६ पैसा र बिक्रीदर...
पोखरा । पोखराको साइमन पार्टीप्यालेसबाट चोरी गर्ने दुईजना रुपन्देहीको देवदहबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारी अनुसार गत ११ माघको राति साइमन पार्टी प्यालेसमा चोरी गर्ने स्याङ्जा भिरकोटकी २९ वर्षीया पुजा श्रेष्ठ र रुपन्देही...
काठमाडौँ । नेकपा माओवादी केन्द्र उपमहासचिव जनार्दन शर्माले राज्यले उत्पादनलाई नै प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । शर्माले उत्पादनलाई शिक्षा र सिपसँग जोड्न नसक्दा समस्या भएको बताएका छन् । नेकपाले सोमबार काठमाडौँमा सुरु गरेको ‘सी व्यापार केन्द्र’...
भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकारले अब देशलाई स्थिरता दिने संकल्प गरिसकेको भन्दै जनतालाई ढुक्क हुन आग्रह गरेका छन् । सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउँदै दुई ठुला दलको सहकार्यमा रहेको...
धनगढी । कैलालीमा छाउगोठमा सुतिरहेकी महिलालाई बाघले आक्रमण गरेको छ । जिल्लाको मोहन्याल गाउँपालिका७ कुइनेमा ४५ वर्षीय सरस्वती बिटालुलाई आइतबार राति बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी)...
अनेरास्ववियु क्रान्तिकारीको रोकिएको मतगणना आज दिउँसोबाट पुनः सुरु हुने भएको छ। क्रान्तिकारीको विश्वविद्यालय प्रदेश समिति अन्तर्गत केन्द्रीय निर्वाचन समितिको तर्फबाट अर्नुन अधिकारी र उपत्यका विशेष निर्वाचन समितिको तर्फबाट प्राडा जगत पोखरेलले सूचना प्रकाशित...