बर्दिया । गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले भारतीय पर्यटकलाई आकर्षण गर्न सके नेपालमा पर्यटकको संख्या उल्लेख्य रुपम बढ्न सक्ने बताएका छन् । पृथ्वी होटल व्यवसायी समितिको भ्रमण टोलीलाई गुलरियामा स्वागत गर्दे उनले यस्तो बताएका हुन् । उनले पश्चिम...
काठमाडौं । नेपालका कामीरिता शेर्पाले आफ्नो रेकर्ड ब्रेक गर्दै मंगलबार बिहान ३१ औं पटक सगरमाथा आरोहण गरेका छन् । यो उनको विश्व रेकर्ड हो । गत वर्ष कामीरिताले ०८१ वैशाख ३० गते २९ औं पटक अनि दस दिनपछि ०८१ जेठ ९ गते ३० औं पटक आरोहण गर्दै सगरमाथामा सबैभन्दा...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले भेट गरेका छन् । अर्थमन्त्रीले मंगलबार भएको भेटमा राष्ट्रपतिलाई आर्थिक वर्ष २०८२–८३ को बजेटका बारेमा ब्रिफिङ गरेको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले संवैधानिक व्यवस्थाअनुसार...
पोखरा । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, दिनारसहित केही विदेशी मुद्राको भाउ घटेको छ । तर, युरो, पाउन्डसहितका मुद्राको भाउ भने बढेको छ। नेपाल राष्ट्र बैंकले आजका मंगलबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर...
पोखरा । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लीले फास्ट चार्जिङ स्टेसनको उद्घाटन गरेको छ । आज एक कार्यक्रमको आयोजना गरि पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लिको प्रांगणमा जडान गरिएको उक्त चार्जिङ मेसिनको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका...
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले पोखरा भ्रमण वर्ष २०२५ लाई सफल पार्न सहकार्य गर्ने भएको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुले पृथ्वी होटल व्यवसायी समिति कास्कीको भ्रमण टोलीलाई स्वागत गर्न सोमबार राखेको अन्तरक्रिया कार्यक्रममा बोल्दै...
काठमाडौं । भारतका १६ राज्यमा कोरोना संक्रमण देखा परेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार ती राज्यहरूमा कोभिड(१९ बाट एक हजारभन्दा बढी सक्रिय कोरोना संक्रमित पुष्टि भइसकेको छ । मन्त्रालयका अनुसार भारतभरि कुल १ हजार ९ जनामा कोरोना...
काठमाडौं । जाजरकोट केन्द्र भएर सोमबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको रामीडाँडा आसपास केन्द्र बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको छ । सोमबार दिउँसो २ बजेर २५ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा सहभागी हुन चाहने विद्यार्थीका लागि रजिस्ट्रेसन फाराम भर्ने म्याद पुनः थप गरिएको छ। परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० सानोठिमी, भक्तपुरले यसअघि वैशाख १२ गते गोरखापत्र दैनिकमा प्रकाशित सूचनामार्फत...