प्रमुख समाचार


तनहुँका यी तीन सडक समस्याग्रस्त सूचीमा

दमौली । गण्डकी प्रदेश सरकारको बजेटमा निर्माण सुरू गरिएका तनहुँका तीन सडक समस्याग्रस्त सूचीमा परेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटबाट सुरू गरिएका जिल्लाका तीन सडकलाई पूर्वाधार विकास कार्यालयले समस्याग्रस्त आयोजनाका रूपमा सूचीकृत गरेको...

बागलुङको बिहुँमा एक गाग्री पानीका लागि घण्टौ लाइन बस्न बाध्य स्थानीय

बागलुङ। काठेखोला गाउँपालिका–५ माथिल्लो बिहुँमा खानेपानी समस्या बढ्दै गएको छ। पानीको मुहान सुक्दै गएपछि घोडाबाँधे, रिजालचोक, गणेशचोकका हजारौँ नागरिक समस्यामा परेका हुन्। बर्खाको समयमा गाउँका धारामा पानी आए पनि हिउँद लागेपछि एक गाग्री पानीका लागि घण्टौ...

मुस्ताङको गुरुसाङ्वो गुफामा पर्यटकको चहलपहल बढ्‍यो

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–२ मा रहेको गुरुसाङ्वो गुफा नयाँ धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । विभिन्न आकृतिका दृश्य अवलोकन गर्न सकिने गुरुसाङ्वो गुफा बौद्ध धर्म गुरुहरूको तपस्यास्थलका रूपमा परिचित छ । थासाङ गाउँपालिकाले गुफामा...

करेन्ट लागेर २ जनाको ज्यान गयो

काठमाडौँ । मकवानपुर र सिराहामा करेन्ट लागेर २ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ गोल्पिङटार बस्ने ५८ वर्षीय मन्ताज मियाको करेन्ट लागेर ज्यान गएको छ । बुधबार दिउँसो आफ्नै घरको तला थप्नको लागि पिल्लरको काम भइरहेको...

दूध बेचेर वार्षिक २० लाख कमाउँदैं बागलुङका सुरेश कँडेल

ढोरपाटन। बागलुङको काठेखोला गाउँपालिका–६ बिहुँका ४१ वर्षीय सुरेश कँडेल १० वर्ष अगाडि लन्डन पुगे । रोजगारीका लागि विदेशमा राम्रो कमाइ हुने आशाले लण्डन पुगेका कँडेल पाँच वर्षपछि स्वदेश फर्किए । विदेशको दुःख देखेपछि स्वदेश फर्किएका उनले काठमाडौँमा पाँच...

२५ औं आदर्श कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा, टिकट किन्दा एनसेलको सिम फ्रि

पोखरा । २५ औं आदर्श कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको युवा आदर्श युवा क्लबले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । यहि मंसिर २२ गतेदेखि २९ गतेसम्म पोखरा महानगरपालिका वडा नम्बर २९ भण्डारढिक, सैनिकबस्ती स्थित लेखनाथ रंगशालामा हुने प्रतियोगिताको...

आज यस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३५ रुपैयाँ २० पैसा र बिक्रीदर १३५ रुपैयाँ ८० पैसा रहेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ २४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ८८ पैसा रहेको छ । यस्तै आज पाउण्ड...

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० र विविध सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ । त्यस्तै दिउँसो १ बजे...

५६ लाखको मेसिनबाट स्याङ्जामा सुन्तला ग्रेडिङ

स्याङ्जा । स्याङ्जामा ५६ लाखको मेसिनबाट सुन्तला ग्रेडिङ थालिएको छ ।स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकस्थित त्रिपुत्र बागवानी फार्मले सुन्तलाको ग्रेडिङ थालेसँगै सहज भएको हो । नेपालमा पहिलोपटक २०७५ सालदेखि सुन्तलाको ग्रेडिङ मेसिन जडान गरी काम...