प्रमुख समाचार


फसेको रकम उठाइदिने भन्दै गुण्डागर्दी गर्ने ५ जना पक्राउ

काठमाडौँ । फसेको रकम ‘उठाइदिन्छौ’ भन्दै समूह बनाएर गुण्डागर्दी गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीको क्षेत्र र सहकारीमा जम्मा गरेको बचत फिर्ता नपाए हामीलाई खबर गर्नु भन्दै ‘गोर्खा डिफेन्स फोर्स’ नामको ग्रुप बनाएर गुण्डागर्दी गरेको...

ढोरपाटनमा पहिलो याममा १० नाउर र ५ झारलको सिकार

बागलुङ। यस वर्षको पहिलो सिकार याममा १० नाउर र पाँच झारलको सिकार गरिएको छ । नेपालको एकमात्र वैधानिक सिकार खेल्न मिल्ने ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याममा १२ नाउर र आठ झारलको सिकार गर्न चार कम्पनीमार्फत १२ विदेशी सिकारले अनुमति प्राप्त गरेका...

कमेडी च्याम्पियन सिजन २ बाट चर्चा पाएका हास्यकलाकार हिक्मत महराको दुर्घटनामा परी निधन

काठमाडौँ । कमेडी च्याम्पियन सिजन २ बाट चर्चा पाएका हास्यकलाकार हिक्मत महराको कैलालीको गोदावरीमा भएको मोटरसाइकल दुर्घटनामा निधन भएको छ । महराको दुर्घटनामा परी ज्यान गएको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । मंगलबार साँझ उनी सवार म २ प ९११७ नम्बरको...

एक्काइस वर्षपछि बागलुङमा वैकल्पिक सडक स्तरोन्नति हुँदै

बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक धमाधम स्तरोन्नति भइरहेको छ । लोकमार्गको अक्षतेबाट काठेखोला गाउँपालिका–८ लेखानी गाउँ जोड्ने सडकको २१ वर्षपछि स्तरोन्नति थालिएको हो । काठेखोला–८ का अध्यक्ष प्रमानन्द कँडेलका अनुसार सङ्घीय...

एनपीएल : पोखरा एभेन्जर्सको तेस्रो हार, लुम्बिनीको पहिलो जित

जारी नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सले तेस्रो हार बेहोरेको छ । पोखरा एभेन्जर्सलाई कर्णाली याक्सले ७ विकेटले पराजित गरेको हो । विलियम बोसिस्टोले कीर्तिमानी प्रदर्शन गर्दै एकै खेलमा ६ विकेट लिँदा कर्णाली याक्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा लगातार...

रविलाई लक्षित गर्दै गृहमन्त्रीले भने,‘कसैको मानवअधिकार हनन् भएको छैन’

सुर्खेत। गृहमन्त्री रमेश लेखकले कसैको मानवअधिकार हनन नभएको दाबी गरेका छन्। रास्वपा सभापति रवि लामिछानेको विषयमा लक्षित गर्दै उनले मानवअधिकारको विषयमा सरकार गम्भीर रहेको बताए । मंगलवार प्रेस युनियन सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा...

मुग्लिन–पोखरा सडकमा अब राति पनि गाडी चल्ने

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका(१२ छिर्कने देउराली सडकखण्डमा रातिको समयमा गरिएको अवरोध हटेको छ । मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत छिर्कनेमा डाँडा काट्न रातिको समयमा दैनिक साढे पाँच घण्टा सडक बन्द गरिएकामा सोमबारदेखि उक्त अवरोध...

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत दिउँसो सवा २ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग...

आज साउदी रियालको भाउ बढ्यो (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३५ रुपैयाँ २८ पैसा र बिक्रीदर १३५ रुपैयाँ ८८ पैसा रहेको छ । आज युरो एकको खरिददर १४३ रुपैयाँ १३ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७७ पैसा रहेको छ । यस्तै आज पाउण्ड...