प्रमुख समाचार


पोखरा २८ का वडाबासीले नगरप्रमुख आचार्य सामु राखे आफ्ना समस्या

पोखरा । पोखरा महानगरपालिका वडा नं.२८ का स्थानीयहरूले आफ्ना समस्याहरू बारे नगर प्रमुख धनराज आचार्यलाई जानकारी गराएका छन् । उनीहरूले नियमित विद्युत् आपूर्तिमा भइरहेको समस्या, यातायातको समस्या, कृषिजन्य उत्पादनको बजारीकरण, बाँदर आतङ्क, खानेपानी लगायत...

नारायणकाजी श्रेष्ठविरुद्ध अदालत अवहेलना मुद्दा, भोलि पेसी

काठमाडौं। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । अवहेलना मुद्दाको सुनुवाइका लागि मंगलबार भदौ १७ गतेका लागि पेसी तोकिएको छ । आयुष दाहालले अदालत,न्यायाधीश र समग्र न्याय...

विधान महाधिवेशनअघि एमालेको केन्द्रीय कमिटी बैठक नबस्ने

काठमाडौं। नेकपा एमालेको दोस्रो विधान महाधिवेशनअघि बस्ने भनिएको केन्द्रीय कमिटी बैठक नबस्ने भएको छ । गत भदौ १३ गतेलाई बोलाइएको केन्द्रीय कमिटी बैठक आवश्यक तयारी नपुगेको बहानामा अन्तिम समयमा स्थगित गरिएको थियो । १३ गतेको बैठक स्थगित गरेपछि भदौ १९ वा...

प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा। मोहमद मिज्जुबीच दुईपक्षीय भेटवार्ता भएको छ । शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहेका प्रधानमन्त्री ओली र राष्ट्रपति मिज्जुबीच भेटवार्ता भएको...

कांग्रेसले कारबाही सिफारिस भएकाको पनि सदस्यता नवीकरण गर्ने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीमा अनुशासनको कारबाही सिफारिस गरिएकाहरूको पनि सदस्यता नवीकरण गर्ने भएको छ । महामन्त्री गगन थापा नेतृत्वको सदस्यता व्यवस्थापन समितिले पार्टी अनुशासन समितिलाई कारबाही सिफारिस गरिएकाको पनि सदस्यता नवीकरण गर्ने निर्णय...

रास्वपा उम्मेदवार थापाले गर्ने भनेको पत्रकार सम्मेलन स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुपन्देही–३ का लागि चयन भएको उम्मेदवार डा.लेखजंग थापाले आज गर्ने भनेको पत्रकार सम्मेलन स्थगित भएको छ । आइतबार उम्मेदवारमा चुनिएका थापाले आज दिउँसो २ बजे रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा पत्रकारसँग...

प्रधानमन्त्री ओली र लाओ जनतान्त्रिक गणतन्त्रका राष्ट्रपतिबिच भेटवार्ता

थियानजिन । शाङ्घाई सहयोग संगठन (एससीओ) प्लस को शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोल्ङलौन सुसौलिथबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ । भेटका अवसरमा दुई देशबीचको आपसी...

अमेरिकी डलरको भाउ उच्च मूल्यमै स्थिर

पोखरा । आज पनि अमेरिकी डलरको भाउ हालसम्मकै सबैभन्दा महँगो मूल्यमा स्थिर छ । त्यसैगरि बहराइन दिनारको मूल्य पनि आज स्थिर छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य भने बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपाल...

प्रलोभनमा पारी भारतमा लगेर किड्नी बेच्ने गिरोह पक्राउ

काठमाडौं । प्रलोभनमा पारी भारतमा लगेर किड्नी बेच्ने गिरोह पक्राउ परेका छन् । सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली, नुवाकोट, धादिङ लगायतका जिल्लामा पुगेर विभिन्न प्रलोभनमा पारी भारतमा लगेर किड्नी बेच्ने उक्त गिरोहबारे प्रहरीले आइतबार जानकारी गराएको छ । एउटै...