प्रमुख समाचार


कक्षा १२ को रिजल्टमा रि–टोटलिङका लागि साउन २९ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफलमा चित्त नबुझेका विद्यार्थीहरूका लागि पुनर्योग ( रि–टोटलिङ)को लागि साउन २९ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ । बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले आज एक सूचना जारी गर्दै पुनर्योग गर्न...

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, अन्य मुद्राको मूल्य पनि बढ्यो

पोखरा । आज मंगलबार अमेरिकी डलरले हालसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ । अमेरिकी डलरले उच्च मूल्यको रेकर्ड कायम गरिरहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका विदेशी मुद्राको मूल्य पनि बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी...

पोखराबाट आफ्नै गाउँ फर्किए हायू परिवार

केही दिनअघि आफ्नो थातथलो छाड्दै पोखरा आएका हायू परिवार पुन आफ्नो गाउँ फर्किएका छन् । हायू परिवारलाई सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का वडाध्यक्ष रवीन श्रेष्ठको जिम्मा लगाएर बिदाइ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डीएसपी हरि बस्नेतले...

विप्लवसँग पार्टी एकता गर्ने माओवादीको निर्णय, माधवसँग छलफल जारी

काठमाडौं। नेकपा माओवादी केन्द्रले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय गरेको छ । सोमबार माओवादी स्थायी समिति बैठकपछि सञ्चारकर्मीलाई निर्णय सुनाउँदै उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले नेकपासँग एकता गर्ने...

राष्ट्रपतिले फिर्ता पठाएको संवैधानिक परिषद्सम्बन्धी विधेयक संसदमा पेस

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक’ प्रतिनिधिसभा बैठकमा पेस भएको छ । विधेयक सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले सोमबारको...

बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्र बानियाँले गरे दाबी पेस

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन् । सोमबार सत्ता गठबन्धन दल नेकपा एमाले र कांग्रेसको समर्थनमा नेता बानियाँले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । कांग्रेसका ३७ र एमालेका...

सभामुख र प्रमुख सचेतकहरूको बैठक जारी

काठमाडौं । सभामुख देवराज घिमिरे र प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतकको बैठक सुरु भएको छ । बैठकमा उपसभामुख इन्दिरा राना र कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया पनि सहभागी भएका छन् ।संसद् भवन नयाँ वानेश्वरमा बस्ने बैठकमा साउन महिनाको...

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्ष

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई प्रदान गरेका छन् । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा...

गल्याङ जेसीजलाई ‘गोल्ड आवार्ड’ प्राप्त

गल्याङ । गल्याङ जेसीजले नेपाल जेसीजबाट ‘गोल्ड अवार्ड’ प्राप्त गरेको छ । अवार्ड प्राप्त भएसंगै गल्याङ जेसिजले आफ्नो पहिचानलाई राष्ट्रियस्तरमा झनै बलियो बनाएको अध्यक्ष जेसी ज्ञानेन्द्र पाठकले प्रतिक्रिया दिए । उनका अनुसार वर्ष २०२५ मा संस्थाले गरेको उल्लेखनीय...