प्रमुख समाचार


हुम्लामा माटोको ढिस्कोले पुरिएर एक जनाको ज्यान गयो, ४ घाइते

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका– ८ ढाडकोटमामा माटोको ढिस्कोले पुरिएर एक जनाको ज्यान गएको छ । ४ जना घाइते भएका छन् । घर पोत्ने माटो खन्ने क्रममा ढिस्को खसेर पुरिँदा सर्केगाड गाउँपालिका–७ की २८ वर्षीया नेत्रकला जैसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय...

२१ क्याम्पसको स्ववियु सभापतिमा माओवादीनिकट क्रान्तिकारी निर्विरोध

काठमाडौँ । आगामी ५ चैतमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)निर्वाचनअन्तर्गत माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले २१ वटा क्याम्पसमा सभापति निर्विरोध जितेको छ । क्रान्तिकारीकी उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख ममता अधिकारीले...

बरिष्ठ पत्रकार सुवेदीलाई रुपा रत्न सम्मान

पाेखरा । पोखराका बरिष्ठ पत्रकार नवराज सुवेदी  रुपा रत्न सम्मानबाट सम्मानित भएका छन् । कास्कीको रुपा गाउँपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा बरिष्ठ पत्रकार सुवेदीलाई दाेसल्ला र ताम्रापत्रसहित रुपा रत्न सम्मान २०८१ बाट सम्मानित गरेको हो । रुपा गाउँपालिकामा...

पाकिस्तानमा हतियारधारी समूहद्वारा यात्रुवाहक रेल ‘हाइज्याक’

इस्लामावाद । पाकिस्तानमा हतियारधारी समूहले मंगलबार यात्रुवाहक एउटा रेल नियन्त्रणमा लिएको छ । समाचार एजेन्सीहरूका अनुसार ‘जाफर एक्सप्रेस’ नाम गरेको रेललाई ‘बलुच लिब्रेशन आर्मी’ नामक उग्रवादी संगठनले नियन्त्रणमा लिएको हो । उक्त संगठनले रेलमा रहेका सुरक्षाकर्मीसहित...

नेपालमा प्रतिक्रान्तीको तरबार चलाउन खोजियो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा नेपालमा प्रतिक्रान्तीको तरबार चलाउन खोजिएको बताएका छन् । मंगलबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले यस्तो बताएका हुन् ।इतिहासका विभिन्न कालखण्डका ती गौरवपूर्ण बलिदानलाई...

‘कांग्रेस लोकतन्त्रप्रति प्रतिबद्ध छ’ : गगन

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस लोकतन्त्रप्रति प्रतिवद्ध रहेको बताएका छन् । लोकतन्त्रप्रति प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको प्रतिबद्धताको सराहना गर्दै थापाले सो प्रतिवद्धता जनाएका हुन् । मंगलबार...

फिलिपिन्सका पूर्व राष्ट्रपति पक्राउ

मनिला । फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते पक्राउ परेका छन् । लागू औषध विरुद्धको लडाइँका क्रममा मानवता विरोधी अपराध गरेको आरोपमा उनी पक्राउ परेका हुन् । ७९ वर्षीय दुतेर्ते मङ्गलवार हङकङबाट फर्किँदै थिए । यसै क्रममा राजधानी मनिलास्थित अन्तर्राष्ट्रिय...

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको फेसबुक पेज ह्याक

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईको फेसबुक पेज ह्याक भएको उनको सचिवालयले बताएको छ । सचिवालयले सामाजिक सञ्जालमार्फत भनेको छ, 'डा बाबुराम भट्टराईज्यूको आधिकारिक फेसबुक पेज ह्याक गरी अनधिकृत समूहले अनावश्यक...

यस वर्ष पर्वतमा आलु उत्पादन वृद्धि हुने अनुमान

पर्वत । आलु खेतीको क्षेत्रफल विस्तारसँगै अनुकूल मौसमका कारण यस वर्ष पर्वत जिल्लामा आलु उत्पादन वृद्धि हुने अनुमान गरिएको छ । आलु उत्पादनमा जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले गत वर्षदेखि सुरु भएको खायन आलु विस्तार कार्यक्रमअन्तर्गत यही हिउँदमा एक...