काठमाडौं । प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ राष्ट्रिय सभाबाट पारित भएको छ ।सभाको आइतबारको बैठकले विधेयकमाथि सैद्धान्तिक छलफल गर्दै बहुमतले पारित गरेको...
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी सभापति बनाउन सुझाव दिएका छन् । कांग्रेसको बागमती प्रदेश प्रशिक्षण विभागले गरेको कार्यक्रममा आइतबार सभापति देउवाले राप्रपालाई...
गोरखा । जिल्लाको आरुघाट गाउँपालिका–६ स्थित कल्लेरीका २७ वर्षीय हरि विकको करेन्ट लागेर ज्यान गएको छ । आज बिहान फाइबरको तार तान्ने क्रममा पोलमा चढ्दा विकलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले...
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले दिउसो १ बजे पार्टी कार्यालय ललितपुरमा बैठक सुरु हुने जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक विषय र राजावादीको गतिविधि...
सुर्खेत । दैलेखमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा दुल्लु नगरपालिका–६, का १८ वर्षीय गगन खड्का रहेका छन् । शनिबार साँझ गोठमा भैँसी बाँध्ने क्रममा नजिकै चट्याङ खसेर उनी घाइते भएका थिए । उपचारका क्रममा दुल्लु अस्पतालमा उनको ज्यान गएको...
पोखरा । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनियमदर स्थिर छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धाराण गरेको विदेशी मुद्राको विनिमिय दर अनुसार हिजो यी मुद्रा जुन मूल्यमा किनबेच भएका थिए,...
पोखरा । कालीगण्डकी बचाऔँ अभियानका अभियन्ता तथा संरक्षणकर्मी आर.के. अदिप्त गिरी सम्मानित भएका छन् । पर्वतको कुस्मामा आयोजित एक कार्यक्रममा उनलाई सम्मान गरिएको हो । वातावरण संरक्षणका लागि महाअभियान कास्कीले नागरिक समाज कास्कीको सहयोगमा गिरीको निवास कुश्माबजारमै...
काठमाडौं । आज अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ २६ पैसा र बिक्रीदर १३७ रूपैयाँ ८६ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार युरोपियन युरो एकको खरिददर १४८ रूपैयाँ ८० पैसा र बिक्रीदर १४९ रूपैयाँ ४५ पैसा,...
पोखरा । पोखरा महानगरपालिका वडा नं १६ को जोगीमणिमा पञ्चेबाजा संरक्षण, पुस्ता हस्तान्तरण र रोजगार सिर्जना गर्ने उद्देश्यले पञ्चेबाजा वाद्यवादन तालिम सुरु भएको छ । पछिल्लो समय पञ्चे बाजामा पुस्ता हस्तान्तरण हुन नसकेको र ब्यवसायिक रुपमा अगाडी वढिरहेको भएतापनि...