काठमाडौं । कम्बोडियामा विभिन्न कारणले अलपत्र परेका २० नेपालीको उद्धार गरिएको छ । विभिन्न प्रलोभनमा परेर कम्बोडिया पुगेका उनीहरुलाई थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले उद्धार गरेको हो । दूतावासका अनुसार उद्धार गरिएकाहरु अनलाइन स्क्यामिङ केन्द्रहरू,...
पोखरा । आज अमेरिकी डलरको भाउ हालसम्मकै सबैभन्दा महँगो हुँदा अन्य धेरैजसो मुद्राको पनि भाउ बढेको छ । अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहितका मुद्राको भाउ पनि आज बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको...
बागलुङ। बागलुङमा पिकअप जिप दुर्घटनामा परेको छ । गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ ।आज बुधबार बागलुङ बजारतर्फ आउँदै गरेको लु ३ च ५१५० नम्बरको जिप मध्यपहाडी...
मुस्ताङ । कठ्याङ्ग्रिँदो चिसोका छल्न घरमा ताल्चा लगाएर बेंसी झरेका उपल्लो मुस्ताङबासी पुन गाउँ फर्किन थालेका छन् । मुस्ताङबासी गाउँ फर्किन थालेपछि गाउँमा पुनः चहलपहल बढ्न थालेको छ। चिसो घटेसँगै लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा विकास निर्माण...
पोखरा । आज अमेरिकी डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ घटेको छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवती दिनारसहितका केही मुद्राको भाउ भने बढेको छ । नेपाल राष्ट्र बैंकले आजकालागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी...
काठमाडौं । मोरङको मनमोहन टेक्निकल इन्टच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ किताब जलाएको विषयमा चीनले दूतावासमार्फत चासो देखाएपछि गृहमन्त्रालयले यसबारे कारबाही अघि बढाउन प्रहरीलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले नेपाल–चीन...
नेकपा एमालेका युवा नेता रश्मि आचार्यको चुनावी खर्च २३ लाख ५ सय भएको छ । निर्वाचन आयोगमा बुझाएको विवरणमा उनले २३ लाख ५ सय खर्च गरेको उल्लेख गरेका छन् ।आचार्यले मनोनयन दर्ताका लागि १० हजार रुपैयाँ, मतदाता नामावली तथा फोटोकपि खरिदका लागि ९५ हजार रुपैयाँ,...
काठमाडौं । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले मंगलबार पनि काठमाडौँमा प्रदर्शन गरेका छन् । छिटो भन्दा छिटो जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्नेमा भन्दै उनीहरूले काठमाडौँको माइतीघरमा प्रदर्शन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नव निर्वाचित सांसदका लागि दुईदिने आवासीय अभिमुखीकरण सुरु गरेको छ । काठमाडौँको पाँचतारे होटलमा मंगलबार घण्टी बनाएर उपसभापतिद्धय स्वर्णिम वाग्ले र डीपी अर्यालले कार्यक्रमको उद्घाटन गरेका छन् । अभिमुखीकरणको...