प्रमुख समाचार


आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थितिको अन्त्य गरौँ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले सडकमा आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थितिको अन्त्य गर्न जरुरी रहेको बताएका छन् । आज सिंहदरबारमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटाङका नगरप्रमुख तीर्थराज भट्टराईको नेतृत्वले हस्तान्तरण गरेको बाँसबाट निर्मित...

आजको प्रतिनिधिसभा बैठकमा दुई विधेयक प्रस्तुत हुने

काठमाडौं। आज सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभा र तीन वटा संसदीय समितिका बैठकहरू बस्ने भएका छन्। प्रतिनिधिसभाको बैठक बिहीबार (आज) अपराह्न १ः०० बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ। बैठकमा दुई महत्त्वपूर्ण विधेयक प्रस्तुत हुने कार्यसूची रहेको छ । महिला,...

सुर्खेतका दुई किशोरी भक्तपुरमा मृत भेटिए

काठमाडौं । भक्तपुरमा दुई दिदीबहिनी मृत फेला परेका छन् । एउटै डोरीमा झुण्डिएको अवस्थामा दुई जना किशोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । मध्यपुर थिमि नगरपालिका-८ बोडे सिन्टिटारस्थित डेरामा बस्दै आएकी १७ वर्षीया मेनुका र उनकी...

आज अधिकांश मुद्राको भाउमा बृद्धि

पोखरा । आज बिहीबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ । विगत तीन दिनदेखि सबैजसो विदेशी मुद्राको भाउ लगातार बढ्दै आएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको...

संयुक्त मोर्चा बनाऔँ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता तथा बलियो संयुक्त मोर्चा बनाउन अपिल गरेका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७ औँ स्मृति दिवसको अवसरमा बुधबार काठमाडौँमा आयोजना भएको कार्यक्रममा उनले अपिल गरेका हुन्...

खेतमा सिँचाई गर्ने क्रममा करेन्ट लागेर दुई किसानको ज्यान गयो

रौतहट । धान खेतमा सिँचाइका लागि विद्युतीय मोटर जोडने क्रममा करेन्ट लागेर रौतहटमा दुई किसानको मृत्यु भएको छ । रौतहटको छुट्टाछुट्टै स्थानमा खेतमा सिँचाइ गर्ने क्रममा दुई जना किसानको ज्यान गएको हो । कटहरीया नगरपालिका-२ जमुनियाका ४२ वर्षीय मोक्तार देवान...

जङ्गली च्याउ खाँदा रुकुममा एकै परिवारका दुई जनाको ज्यान गयो

रुकुम पूर्व । रुकुम पूर्वमा जङ्गली च्याउ खाँदा एकै परिवारका दुई जनाको ज्यान गएको छ । जिल्लाको भूमे गाउँपालिका-५ सेराबाङका तीन वर्षीय योजन विक र छ वर्षीया भाग्यरेखा विकको ज्यान गएको हो । योजनको मङ्गलबार दिउँसो र भाग्यरेखाको मङ्गलबार राति राप्ती स्वास्थ्य...

साउन १५ गतेसम्म प्रतिनिधिसभा बैठक तीन दिनमात्रै बस्ने

काठमाडौं। प्रतिनिधिसभा बैठक साउन १५ गतेसम्म तीन दिनमात्रै बस्ने भएको छ । सभामुख देवराज घिमिरेको आह्वानमा बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले साउन १५ गतेसम्म साउन ७, ८ र ९ गते मात्रै बैठक बस्ने तय गरेको हो ।

नायवमहान्यायाधिवक्ताको राजीनामा मन्त्रिपरिषद् द्वारा स्वीकृत

काठमाडौं। नायवमहान्यायाधिवक्ता डा टेकबहादुर घिमिरेले अवकाशअघि नै पदबाट राजीनामा दिएका छन् । मन्त्रिपरिषद् बैठकले उनको राजीनामा स्वीकृत गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । डा. घिमिरेले साउन २...