प्रमुख समाचार


बागमतीका ३ मन्त्रीको शपथ रोकियो

हेटौंडा । बागमती प्रदेश सरकारमा नवनियुक्त तीन जना मन्त्रीको शपथ रोकिएको छ । आज बुधबार बिहान मुख्यमन्त्री बहादुरसिंह लामाले संसदीय दलका प्रमुख सचेतकसमेत रहेका धादिङका गोविन्द लम्साल, चितवनका माया श्रेष्ठ र गीता गुरूङलाई मन्त्री नियुक्त गरेका थिए । लम्साललाई...

आज पनि बढ्यो अमेरिकी डलरको भाउ

पोखरा । आज बुधबार अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको भाउ बढेको छ । हिजो पनि यी मुद्राको भाउ बढेको थियो । आज अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको भाउ भने घटेको छ । हिजो पनि यी मुद्राको घाउ घटेको थियो । नेपाल राष्ट्र...

३४ वर्ष पुरानो चापाकोट टार सिँचाइ नहर पुनःनिर्माण

स्याङ्जा । स्याङ्जा जिल्लाको सबैभन्दा उर्बर भूमि चापाकोट क्षेत्रको सिँचाइ गर्न बनेको ‘चापाकोट टार सिँचाइ नहर’ पुनःनिर्माण गरिएको छ । ६० वर्ष अगाडि निर्माण शुरुभई ३४ वर्षदेखि संचालनमा रहेको नहर मार्फत चापाकोट नगरपालिका क्षेत्रका झण्डै १२ सय हेक्टर क्षेत्रफलमा...

कालिगण्डकी कोरिडोरसहित अवरुद्ध तीन सडक खुल्यो

गुल्मी । गुल्मीमा अवरुद्ध कालिगण्डकी करिडोरसहित मुख्य तीन सडक सञ्चालनमा आएका छन् । कालिगण्डकी गाउँपालिका–१ को गगरेमा पहिरो खसेर पूर्ण रुपमा अवरुद्ध कालिगण्डकी करिडोर भर्खरै सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । माथिबाट पहिरो खसेपछि...

बहादुर सिंह लामा विरुद्धको अविश्वासको प्रस्ताव बहुमतले पारित

मकवानपुर। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा तामाङविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले पारित भएको छ। मंगलबार कांग्रेस संसदीय दलको कार्यालयमा भएको अविश्वासको प्रस्तावमाथि मत विभाजनका क्रममा संसदीय दलका नेता लामा विरुद्धको...

सुदुरपश्चिमका दुई मन्त्री सवार गाडी एक आपसमा ठोक्किदाँ दुर्घटना

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहेको कार्यक्रममा सहभागी हुन हुइँकिएका सुदूरपश्चिम प्रदेशका दुई मन्त्री दुर्घटनामा परेका छन् । रानी जमरा कुलरिया सिँचाई आयोजना उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली चिसापानी आउने भएपछि भौतिक...

भदौ १० भित्र विधान संशोधन सुझाव पठाउन एमालेको निर्देशन

काठमाडौं । एमालेले आगामी भदौ २० देखि सुरु हुने विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधनमाथि सुझाव पठाउन भदौ १० गतेसम्मको मिति तोकेको छ । नवौँ केन्द्रीय कमिटी बैठकका निर्णयसहित पार्टी कमिटीलाई अपानि–१२, जारी गर्दै एमालेले विधानमाथिको संशोधन सुझाव...

आज सुन तोलाको कति छ ?

काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेर १ लाख ९३ हजार रुपैयाँ कायम भएको हो। यअसघि सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँ कायम थियो । यस्तै...

अमेरिकी डलरको भाउ बढ्यो, अस्ट्रेलियन डलरको भाउ घट्यो

पोखरा । आज मंगलबार अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको भाउ बढेको छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको भाउ भने घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी...