प्रमुख समाचार


अमेरिकी डलरसहित धेरैजसो मुद्राको भाउ घट्यो

पोखरा । आज शनिबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । तर, पाउन्डसहित केही मुद्रा भने महँगिएका छन् । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को...

जनार्दनले नेतृत्वलाई निराधार आरोप लगाए : माओवादी

  काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निराधार आरोप लगाएको बताएको छ । अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले तल्ला कमिटीहरुलाई पठाएको सर्कुलरमा जनार्दनले आत्मआलोचना...

बागमतीका मुख्यमन्त्री बानियाँले साउन २७ मा विश्वासको मत लिने

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साउन २७ गते विश्वासको मत लिने भएका छन् । एमाले कांग्रेस गठबन्धनबाट सरकारको नेतृत्व लिएका मुख्यमन्त्री बानियाँले २७ गते विश्वासको मत लिने भएका हुन् । गठबन्धनको सरकारको नेतृत्व गरिरहेका...

साउन ३१ गते पोखराको बाटुलेचौरमा ‘२६ औं राष्ट्रिय कृष्ण भजन’ प्रतियोगिता हुदैं

पोखरा । शुक्ला साहित्य प्रतिष्ठान पोखरा १६ बाटुलेचौरले २६ औं राष्ट्रिय कृष्ण भजन प्रतियोगिता आयोजना गर्ने भएको छ । यहि साउन ३१ गते परेको श्रीकृष्ण जन्माष्टमीको अवसरमा प्रतिष्ठानले पोखरा १६ बाटुलेचौर मैदानमा उक्त प्रतियोगिता आयोेजना गर्न लागेको आज पत्रकार...

आस्ट्रेलियन डलरको भाउ बढ्यो, अमेरिकी डलरको भाउ घट्यो

पोखरा । आज शुक्रबार अमेरिकी डलर, बहराइन दिनारसहित कतिपय विदेशी मुद्राको भाउ घटेको छ । यी मुद्राको भाउ हिजो पनि घटेको थियो । आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती दिनारसहितका विदेशी मुद्राको भाउ भने बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण...

नेपालले एक वर्षमा साढे १७ अर्बको बिजुली निर्यात गर्‍यो

काठमाडौं। गत आर्थिक वर्ष २०८१/०८२ मा नेपालले भारत र बङ्गलादेशमा गरी साढे १७ अर्ब रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गर्न सफल भएको छ । नेपालले गत वर्ष वैदेशिक बजारमा विद्युत् निर्यात बढाउँदा एक वर्षमै साढे १७ अर्ब रुपैयाँभन्दा बढीको विद्युत् निर्यात...

भारतीय विदेश सचिव मिश्री नेपाल आउँदै

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल भ्रमणमा आउने भएका छन्। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिश्री भदौ १ (१७ अगस्ट)मा काठमाडौं आउन लागेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको भदौ अन्तिम साता हुने भनिएको भारत भ्रमणको...

शिक्षकको कार्यसम्पादन मूल्याङ्कन अंक घटाएर ८० बनाउने प्रस्ताव

काठमाडौं। विद्यालय शिक्षा विधेयकमा शिक्षकको कार्यसम्पादन मूल्‍यांकन अंक घटाएर ८० प्रतिशत बनाउने प्रस्ताव गरिएको छ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा परामर्श उपसमितिले सहमतिको आधारमा तयार गरेको प्रस्ताव शिक्षकको...

कांग्रेस र एमालेका कारण शिक्षा विद्येयक पारित हुन ढिलाई : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र एमालेका कारण विद्यालय शिक्षा विधेयक पारित हुन ढिलाइ भएको आरोप लगाएका छन् । बिहीबार राष्ट्रिय सभागृहमा अनेरास्ववियु क्रान्तिकारीले आयोजना गरेको विद्यार्थीसँग संवाद कार्यक्रममा...