काठमाडौँ । सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । नक्साल भाटभटेनी स्थित अम्रपाली ब्यांक्वेट नजिकै उनको घरमा सादा पोसाकका प्रहरी खटिएका हुन् । उनीहरूलाई साइबर ब्युरोबाट परिचालन गरिएको बताइएको छ । पाठकविरुद्ध काठमाडौँ जिल्ला...
काठमाडौँ । सेयर बजार परिसूचक (नेप्से) दोहोरो अङ्कले घटेको छ। बुधबार बजार परिसूचक १३.६९ अङ्कले घटेर २,६६४.४७ बिन्दुमा बन्द भएको छ, जुन ०.५१ प्रतिशतको गिरावट हो । बजार घटेपनि कारोबार रकम भने अघिल्लो दिनभन्दा सामान्य बढेको छ । दिनभर बजारमा कुल २४४...
काठमाडौँ । गृह मन्त्रालयले मातहतमा निकायमा काजमा रहेका ३७ कर्मचारीको काज फिर्ता गरेको छ । मन्त्रालयको सोमबारको निर्णय अनुसार ती कर्मचारीको काज फिर्ता गरिएको हो । काज फिर्ता हुने अधिकांश उपत्यका बाहिर दरबन्दी भएर उपत्यकामा बस्ने कर्मचारी छन् ।मन्त्रालयको...
काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीसमेत विरुद्ध दायर गरेको अवहेलना मुद्दामा सर्वोच्च अदालतले असार ८ गते सुनुवाइको मिति तोक्दै अग्राधिकार प्रदान गरेको छ । गत आइतबार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत अदालतको अवहेलना...
पोखरा । पोखरामा विद्यालयबाट घर हिडेकी एक बालिका ६ दिन देखी सम्पर्क विहिन भएकी छन् । पोखरा महानगरपालिका १ बगरस्थित संस्कृत माविमा पढ्दै आएकी १२ वर्षिय पूर्णिमा तामाङ शुक्रबार विद्यालय छुट्टिभएपश्चात सम्पर्क विहिन भएको उनका बुबा भीमबहादुर तामाङले जानकारी...
काठमाडौँ । सञ्चारकर्मी दिलभुषण पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको साइबर ब्युरोको अनुरोधमा उनीबिरुद्ध अदालतले पक्राउ गर्न अनुमति दिएको ब्युरोका एक जना अधिकृतले जानकारी दिएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाका...
काठमाडौँ । अनेरास्ववियुको अध्यक्षका लागि दुई जनाबिच प्रतिस्पर्धा हुने भएको छ । कीर्तिपुर जारी २४ औँ महाधिवेशनमा अध्यक्ष पदका लागि डाक्टर सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दिएका हुन् । सर्वसम्मतिमार्फत नेतृत्व चयनका लागि भएको प्रयास विफल भएपछि...
पोखरा । आज अमेरिकी डलर, पाउन्ड, बहराइन दिनार, अस्ट्रेलियन डलरसहितका विदेशी मुद्राको भाउ घटेको छ । तर, युरो, कुबेती दिनारसहित केही विदेशी मुद्राको भाउ भने बढेको छ। नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार...
पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले पत्रकारिताको मर्यादा, स्वतन्त्र प्रेसको सम्मान र मिडिया क्षेत्रको सुदृढीकरणलाई प्रदेश सरकारको नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समेटिएको बताएका छन् । नेपाल पत्रकार...