प्रमुख समाचार


सुटकेसभित्र मृत भेटिएकी रुबी साहको हत्याका आरोपी लक्ष्मण पासवान जलेको अवस्थामा पक्राउ

रौतहट। रौतहटमा बन्द सुटकेसभित्र मृत अवस्थामा भेटिएकी रुबी साहको हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानलाई प्रहरीले जलेको अवस्थामा पक्राउ गरेको छ। पासवानले आफैंले डिजेल खन्याएर शरीरमा आगो लगाएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय...

अमेरिकी डलरसहित यी मुद्राको भाउ बढ्यो

काठमाडौं । आज ९बुधबार० अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ बढेको छ । तर, युरो, पाउन्डसहित कतिपय मुद्राको भाउ भने घटेको छ। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १...

विदेश पठाउँछु भन्दै ठगेकोे आरोपमा स्याङ्जाका सुसनसहित दुईजना पक्राउ

काठमाडौं। विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा घर भएका २८ वर्षीय सुसन ताम्राकार र काठमाडौँ महानगरपालिका–१५ घर भएका ५० वर्षीय योगेन्द्र घले छन् । उनीहरूलाई काठमाडौँबाट पक्राउ गरिएको उपत्यका अपराध...

उखुको बोटसहित किसान सडक आन्दोलनमा आउनु दुखद, तुरुन्त माग पुरा गरौं : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कृषि क्षेत्रलाई र किसानका विषयलाई सरकारले प्राथमिकता दिनुपर्ने बताएका छन् । उखुका बोटसहित किसानहरु आन्दोलनमा आउनु दुस्खद स्थिति भन्दै उनले उखु किसानका माग पूरा गर्न सरकारलाई आग्रह गरेका छन् । उनले...

क्रिश्चिचयन धर्म प्रचार गरेको आरोपमा भैंसेपाटीबाट अमेरिकन नागरिक पक्राउ

काठमाडौं। क्रिश्चिचयनधर्मको प्रचार गरेको आरोपमा एकजना अमेरिकन नागरिकलाई अध्यागमन विभागले ललितपुरबाट पक्राउ गरेको छ । भिजिट भिसामा नेपालमा बसेर धर्म प्रचारमा संलग्न डेनियल एस कोर्नीलाई पक्राउ गरिएको अध्यागमन विभागका निर्देशक टीकाराम ढकालले बताए । कोर्नीले...

तीजको दिन आज सुनको भाउ बढ्यो, चाँदीमा नयाँ रेकर्ड

काठमाडौं । महिलाहरुको महावपर्व हरितालिका तिजको दिन आज मंगलबार सुनको भाउ तोलामा १५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ९८ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९७ हजार २ सय रुपैयाँ थियो। यसअघि...

राज्य व्यवस्था समिति सभापतिमा आज मनोनयन दर्ता हुदैं

काठमाडौं। सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा आज मनोनयन दर्ता गर्दैछ । सचिवालयका सचिव हर्कराज राईले सोमबार सभापति निर्वाचनको कार्यतालिका सार्वजनिक गर्दै आज मनोनयन गर्ने समय तोकेका हुन् । समितिका कुनै सदस्यलाई...

अमेरिकी डलरसहित यी मुद्राको भाउ बढ्यो

पोखरा । आज मंगलबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुबेती दिनारसहित केही विदेशी मुद्राको भाउ बढेको छ । तर, युरो, पाउन्डसहित कतिपय मुद्राको भाउ भने घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर...

नेतृत्वको बदख्वाइँ गर्नेलाई नछाड्ने माधव नेपालको चेतावनी

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वैज्ञानिक समाजवादका कुरा शब्दमा मात्र गरेर नहुने बताएका छन् । सोमबार पार्टी स्थापना भएको चौथो वर्ष पुरा गरेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले अहिलेको अवस्थामा कसरी अघि बढ्दा...