काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगानीको वातावरण सिर्जना गर्नतर्फ सरकारले काम गरिरहेको बताएका छन् । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल ९टान० को ४७ औँ वार्षिक साधारणसभाको आज काठमाडौंमा उद्घाटन गर्दै उपप्रधानमन्त्री पौडेलले...
काठमाडौं। राजावादी आन्दोलनका क्रममा चैत १५ को तीनकुने घटनामा संलग्न दुर्गा प्रसाईँसहित ५० जनाविरुद्धको मुद्दामा अन्तिम सुनुवाइका जिल्ला अदालत काठमाडौँमा पेसी तोकिएको छ । न्यायाधीश उमानाथ गौतमको इजलासमा सुनुवाइका लागि पहिलो नम्बरमै पेसी तोकिएको हो । जिल्ला...
काठमाडौं। दुध उत्पादक किसानहरूले भुक्तानी नपाएको भन्दै आज काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थान ९डीडीसी०को कार्यालयमा धर्ना दिने भएका छन् । अखिल नेपाल किसान महासंघका प्रचार तथा प्रकाशन विभाग प्रमुख डा भेषराज अधिकारीका अनुसार आज मध्याह्न १२ बजे...
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । पार्टीको कार्यवाहक सभापति डीपी अर्यालको आव्हानमा दिउँसो १ : ३० बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्न लागेको पार्टी प्रवक्ता मनिष झाले बताए । बैठकमा रुपन्देही–३...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको थियानजिनस्थित चाउ इन्लाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन गरेका छन् । पाँच दिने चीन भ्रमणको दोस्रो दिन प्रधानमन्त्री ओलीले उक्त सङ्ग्रहालयको अवलोकन गरेका हुन् । चाउ इन्लाई चीनका पूर्व प्रधानमन्त्री...
पोखरा । आज अमेरिकी डलरको भाउ हालसम्मकै सबैभन्दा महँगो बनेको छ । त्यसैगरि आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आजका फागि निर्धारण गरेको विदेशअं मुद्राको विनिमय दर...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सन्देशसहित फिर्ता पठाएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९’ प्रतिनिधिसभामा पेस गर्ने मिति तय भएको छ । शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले भदौ...
काठमाडौं । सरकार र आन्दोलनरत उखु किसानबिच सिंहदरबारमा वार्ता सुरु भएको छ । कृषि मन्त्री रामनाथ अधिकारी किसानसँग आफैं वार्तामा बसेका छन् । आइतबारदेखि तराईका १३ जिल्लाका ६ सयभन्दा बढी उखु किसान आन्दोलित छन् । उखु किसान काठमाडौँमा आएपछि सरकारले मङ्गलवार...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा.अरनिको पाँडेलाई धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले पाँडेलाई धरौटीमा छाड्न आदेश जारी गरेको हो । एक जना महिलालाई सामाजिक सञ्जाल मार्फत गालीगलौज...