काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने बताएका छन् । शुक्रबारबाट सुरु भएको पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।उनले...
काठमाडौं । नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयपछि एकपछि अर्को सामाजिक सञ्जाल सम्पर्कमा आउन थालेका छन्। अर्बपति एलन मस्कको एक्स (ट्विटर) ले नेपालमा दर्ता हुनका लागि आधिकारिक रूपमा निवेदन दिएको छ। चिनियाँ सञ्चारमाध्यम वीच्याटले...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकको भूमि प्रयोग गरेर भारत र चीनले गर्न खोजेको व्यापारिक सम्झौताबारे आफूले स्पष्ट रुपमा चीनसँग कुरा राखेको बताएका छन् । शुक्रबारबाट सुरु भएको पार्टीको विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा...
काबुल । बिहीबार राति अफगानिस्तानको दुर्गम दक्षिण–पूर्वी क्षेत्रमा ५ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको छ । यो पछिल्लो छ दिनमा आएको तेस्रो भूकम्प हो । यसैबिच, विगतमा गएका भूकम्पमा मृत्यु हुनेको सङ्ख्या निरन्तर बढ्दै गएको छ । बिहीबार स्थानीय समय अनुसार...
काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने निर्णय गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गम्भीर चिन्ता व्यक्त गरेको छ । पार्टीले यस निर्णयलाई अभिव्यक्ति स्वतन्त्रता, नागरिकको सञ्चार अधिकार र सूचना प्रवाहमा गम्भीर अवरोध मानेको छ...
पोखरा । मित्रराष्ट्र जापानको क्योटोमा अवस्थित रित्सुमेइकान विश्वविद्यालयका प्रोफेसर डा।मीवा हिरोनो नेतृत्वको टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटघाट गरेको छ । शुक्रबार भएको भेटमा प्रोफेसर हिरोनो सहित विश्वविद्यालयमा लैङ्गीक समानता,...
पोखरा । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ७४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३४ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ८७ पैसा र बिक्रीदर...
अछाम । अछाममा दुई किशोरी मृत फेला परेका छन् । बिहीबार तुर्माखाँद गाउँपालिका– ६ सल्लेरी वनमा एउटै रुखको हाँगोमा उनीहरू झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ओमप्रकाश खनालका अनुसार घटनास्थल घरबाट ४ सय मिटर टाढा...
काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले दर्ता हुन नआएका सामाजिक सञ्जालहरू बन्द हुने संकेत गरेका छन् । उनले लेखेका छन्– 'सामाजिक संजाल बन्द भइ नखुल्दासम्म त्यसले खलबल्याइदिएका असल सामाजिक परम्पराहरू पुनर्स्थापित गर्ने कोसिस गरौँ । सुखद अनुभूति...